Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ २९, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधीनिरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • उत्तम अधिकारी पुनः रास्वपामा प्रवेशउत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँटधादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यासनीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
  • नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठननेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

बिश्व मुटुु दिवस : धादिङमा प्रभातफेरी,अभिमुखीकरण र धादिङ अस्पताललाई ईसिजी मेसिन हस्तान्तरण

९४९ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन १२, शुक्रबार (२ साल अघि)
बिश्व मुटुु दिवस : धादिङमा प्रभातफेरी,अभिमुखीकरण र धादिङ अस्पताललाई ईसिजी मेसिन हस्तान्तरण

नीलकण्ठ समाचारदाता । आज विश्व मुटु दिवस धादिङ सहित विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ । विश्व मुटु दिवसको अवसरमा धादिङमा प्रभातफेरी, अभिमुखीकरण र धादिङ अस्पताललाई ईसिजी मेसिन हस्तान्तरण गरेर दिवस मनाईएको हो । मन लगाउँ, आफनो मुटु बचाउँ भन्ने मुल नाराका साथ धादिङबेशी स्थित पुछारबाट सुरु गरिएको प्रभातफेरी धादिङ अस्पतालमा पुगेर अभिमुखिकरण कार्यक्रम परिणत भएको थियो।

अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्नुहुदै धादिङ अस्पतालका निमित्त मेसु डा.सुरेन्द्र प्रसाद भट्टले जन्मजात, बाल अवस्था र वृद्धा अवस्थामा हुने मुटु रोगको बारेमा चर्चा गर्दै सवैलाई सचेत रहन आग्रह गर्नु भएको छ । बृद्ध अवस्थामा आउने मुटु रोग मुख्य तय खानपान तथा जीवन शैलीले आउने हुँदा जाँडरक्सी, सुर्ती, चुरोट तथा चिल्लो, पिरो, बोसो, भुटेका, तारेका खानेकुरा नखाए मुटु रोगबाट बच्न सकिने उहाँको भनाई छ । डा. भट्टका अनुसार अहिले युवावस्थामा नै मुटुमा समस्या हुँदा धेरै मानिसलाई हृदयघात हुने गरेको छ । जन्मजात हुने मुटुुरोगमा कुनै न कुनै कारणले बच्चाको बढ्ने प्रक्रियामा ठेस पुग्दा अथवा ढिला भयो भने मुटु राम्रो नबन्ने उहाँले बताउनु भयो । गर्भवस्थाका महिलाहरुले २० हप्ताको भिडियो एक्सरे गरेर बच्चाको मुटु राम्रो नभएमा गर्भपतन गर्न मिल्ने उहाँले बताउनुभयो । त्यसो गर्नाले भविष्यमा आउने बच्चा, वयस्क अथवा वृद्धहरुमा जन्म जात आउने मुटु रोगको संख्यामा कमी आउने उहाँको भनाई छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङ शाखाका सभापति राजकुमार श्रेष्ठको सभापतित्वमा भएको अभिमुखिकरण कार्यक्रममा एक थान ईसिजी मेशिन समेत धादिङ अस्पताललाई हस्तान्तरण गरिएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रले जिल्ला शाखा धादिङलाई प्रदान गरेको सोहि मेशिन आज एक कार्यक्रमका बिच धादिङ अस्पताललाई हस्तान्तरण गरिएको हो । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य सङ्गठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । पछिल्लो समय मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

नेपालमा अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ । सरकारी तथ्याङ्क अनुसार झण्डै ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्टेरोल छ । १० प्रतिशतलाई मधुमेह रहेको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली,जिल्ला समन्वय समितिका उप प्रमुख कुलमान बिश्वकर्मा, धादिङ अस्पतालका अध्यक्ष राजाराम रिजाल लगाएतका ब्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।No description available.No description available.No description available.No description available.No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न

    धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न

  • भूकम्पपीडित समुदायसँग धनबहादुर घलेको छलफल, आचारसंहिता पालना गर्दै घरदैलो अभियान तीव्र

    भूकम्पपीडित समुदायसँग धनबहादुर घलेको छलफल, आचारसंहिता पालना गर्दै घरदैलो अभियान तीव्र

  • निर्वाचन आचारसंहितामा कडाइका साथ पालना गर्न शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुरक्षा समितिको आग्रह

    निर्वाचन आचारसंहितामा कडाइका साथ पालना गर्न शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुरक्षा समितिको आग्रह

  • निर्वाचन प्रणालीमा सुधार गरि इ–भोटिङको व्यवस्था गर्छौँ : रास्वपा उम्मेदवार श्रेष्ठ

    निर्वाचन प्रणालीमा सुधार गरि इ–भोटिङको व्यवस्था गर्छौँ : रास्वपा उम्मेदवार श्रेष्ठ

  • समाचार
    धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न

    धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न

    भूकम्पपीडित समुदायसँग धनबहादुर घलेको छलफल, आचारसंहिता पालना गर्दै घरदैलो अभियान तीव्र

    भूकम्पपीडित समुदायसँग धनबहादुर घलेको छलफल, आचारसंहिता पालना गर्दै घरदैलो अभियान तीव्र

    निर्वाचन आचारसंहितामा कडाइका साथ पालना गर्न शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुरक्षा समितिको आग्रह

    निर्वाचन आचारसंहितामा कडाइका साथ पालना गर्न शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुरक्षा समितिको आग्रह

    निर्वाचन प्रणालीमा सुधार गरि इ–भोटिङको व्यवस्था गर्छौँ : रास्वपा उम्मेदवार श्रेष्ठ

    निर्वाचन प्रणालीमा सुधार गरि इ–भोटिङको व्यवस्था गर्छौँ : रास्वपा उम्मेदवार श्रेष्ठ

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0