धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ, ०७ असोज ।
नीलकण्ठ नगरपालिकाका थप ५ जनालाई डेंगु संक्रमण भएको छ। आईतबार नगरपालिकाका ३ जना महिला र २ जना पुरुष गरी ५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय धादिङका अनुसार हालसम्म नीलकण्ठ नगरपालिकाका २५ सय ७१ जनामा डेंगु संक्रमण भएको छ ।
चालु आर्थिक वर्षको साउन महिना यता जिल्लामा १६ सय १० जना महिला र १५ सय ४ जना पुरुष गरी ३१ सय १४ जना डेंगु संक्रमित भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
जिल्लको ज्वालामुखी गाउँपालिकामा १३६ जना, सिद्धलेकमा ११४ जना, बेनीघाट रोराङमा ७६ जना, त्रिपुरासुन्दरीमा ६७ जना, गजुरीमा ३४ जना, गंगाजमुनामा २७ जना, खनियावासमा १९ जना, रुवीभ्यालीमा १८ जना, नेत्रावती डबजोङमा १७ जना, गल्छीमा ११ जना, धुनीबेशीमा १० जना र थाक्रे गाउँपालिकामा १ जना संक्रमित रहेका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |