निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
धादिङ,०३ असोज ।
पछिल्लो समय धादिङमा डेंगु संक्रमित हुनेको संख्या घट्न थालेको छ । महामारीको रुपमा फैलिएको डेंगु संक्रमण केही साता यता संख्यामा कमी आएको हो ।
पछिल्लो २४ घण्टामा धादिङका ४ जना संक्रमित थपिएका छन् । बुधबार नीलकण्ठ नगरपालिकाका १ जना र त्रिपुरासुन्दरी गाउँपालिकाका ३ जना गरी ४ जनामा संक्रमित थपिएका स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
स्वास्थ्य कार्यालय धादिङका अनुसार हालसम्म जिल्लाका १५ सय ७१ ज्ना महिला र १४ सय ७९ जना पुरुष गरी ३ हजार ५० जनामा संक्रमण पुष्टि भइसकेको छ । कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिकामा मात्रै २५ सय २२ जना रहेका छन् ।
त्यसैगरी ज्वालामुखीमा १३०, सिद्धलेकमा ११०, बेनीघाट रोराङमा ७६ जना, त्रिपुरासुन्दरीमा ६७, गजुरीमा ३० जना, गंगाजमुनामा २७ जना, खनियावासमा १९ जना, रुवीभ्यालीमा १८ जना , नेत्रावती डबजोङमा १६ जना, गल्छीमा ११ जना, धुनिबेशीमा १० जना र थाक्रेमा १ जना संक्रमित रहेका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |