नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत नौविसे–मलेखु सडक खण्डको विस्तार तथा निर्माण कार्यलाई सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालय धादिङमा सरोकारवालाहरुको बैठक सम्पन्न भएको छ ।
आज बसेको बैठकले असोज ४ गते देखि २० गते सम्म राती ११ बजे देखि बिहान ३ बजे सम्म एम्वुलेन्स र सुरक्षा निकायको सवारी साधनबाहेक अन्य सम्पूर्ण सवारी आवागमन बन्द गरि सडक विस्तार तथा निर्माण कार्य गरिने निर्णय गरेको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत थाक्रे गाउपालिका वडा न १ एक्लेफाँट देखि गजुरी गाउँपालिका वडा न ५ घाटबेशी पुल सम्म उक्त समयमा सवारी आवागमन बन्द गरि सडक बिस्ताको काम गर्न लागिएको हो । निर्माण कार्यस्थल नजिक हुन सक्ने सम्भावित सवारी चापलाई मध्यनजर गरि राजमार्गका उपयुक्त स्थानमा सवारी साधन रोकी सवारी ब्यवस्थापन गर्ने निर्णय गरेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |