निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङ,३० भदौ
स्वतन्त्र विद्यार्थी युनियन नीलकण्ठ बहुमुखी क्याम्पसको आयोजनामा शुक्रबार क्याम्पस परीसरमा नृत्य प्रतियोगिताको सम्पन्न भएको छ । हिंन्दु नेपाली महिलाहरुको महान चार्ड हरितालिका तीजको अवसरमा नृत्य प्रतियोगिता आयोजना गरेको हो । शुक्रबार सम्पन्न भएको प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने समुहलाई क्रमश नगद २ हजार, १५ सय, एक हजार र ५ सय सहित प्रमाण पत्र वितरण प्रदान गरिएको छ

। स्वतन्त्र विद्यार्थी युनियन नीलकण्ठ बहुमुखी क्याम्पसका सभापति कविराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा क्याम्पस प्रमुख नवराज शर्माको प्रमुख आतिथ्यता रहेको थियो । साथै स्ववियुले सम्पूर्ण हिंन्दु नेपाली महिलाहरुलाई हरितालिका तीजको शुभकामना समेत दिएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |