Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन ५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन

धादिङबेशी–सांकोष –तिप्लिङ सडक खण्ड नबन्दा रुवीभ्यालीका नागरिकहरुले सास्ती खेप्नुपर्यो : अध्यक्ष तामाङ

३६४५ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र ६, बुधबार (३ साल अघि)
धादिङबेशी–सांकोष –तिप्लिङ सडक खण्ड नबन्दा रुवीभ्यालीका नागरिकहरुले सास्ती खेप्नुपर्यो : अध्यक्ष तामाङ

धादिङ,६ भदौ ।
उत्तरी धादिङको मेरोदण्ड रहेको धादिङबेशी–साङ्कोष–तिप्लिङ सडक खण्ड नबने सम्म रुवीभ्याली गाउँपालिकाको विकास नहुने गाउँपालिका अध्यक्ष रामसिंह तामाङले बताउनु भएको छ । रुवीभ्याली गाउँपालिकामा उत्पादन भएका कृषि उपज लगायत फलफुल बजार सम्म ल्याउनको लागि उक्त सडक खण्ड बन्नुपर्ने बताउनुभयो ।

नीलकण्ठ एफएमसँगको कुराकानीमा उहाँले भन्नुभयो,“रुवीभ्याली गाउँपालिकासम्म पुग्ने धादिङबेशी–शाङ्कोष–तिप्लिङ सडक भर्खर भर्खर रुवीयाली गाउँपालिकासम्म ट्र्याक पुगेको छ ,सडक स्तरउन्नती रुवीभ्याली गाउँपालिकामा मात्र भएर भएन धादिङबेशीबाटै कछुवाको गतिमा अघि बढिरहेको कारण समस्या आएको हो।यो सकड खण्ड बनेपछि भने रुवीभ्यालीका नागरिकहरुले सुखको श्वास फर्न पाउनेछन्”

नीलकण्ठ नगरपालिका हुँदै नेत्रावती डबजोङ, खनियाबास र रुवीभ्याली जाने बाटो पनि यहि भएको भन्दै तामाङले नीलकण्ठ,नेत्रावती र खनियावास गाउँपालिका अन्तर्गत कै सडकमा आवत जावत गर्न सक्ने अवस्था नभएको बताउनुभयो। गाउँपालिकाले आफ्नो श्रोत साधनलाई सदुपयोग गरेर गाउँपालिकामा सडक सन्जालहरु स्तर उन्न्ती गर्ने क्रम जारी भएपनि धादिङबेसी बजार सम्म पुग्ने मोटरबाटो नबन्दा गाउँमा फलेका फलफुल लगायत कृषि उपजहरु बोटमै सड्ने अवस्था आएको स्पष्ट पार्नुभयो ।

संघीय सरकार र प्रदेश सरकारले यो सडकमा विषेश चासो राख्नुपर्ने भन्दै उहाँले दुरदराजको विकासको लागि धादिङबेशी–साङ्कोष–तिप्लिङ सडक खण्ड कोशे ढुंगा साबित हुने बताउनुभयो ।रुवीभ्याली गाउँपालिकामा मात्र नभएर नेत्रावती डबजोङ, खनियाबास, गंगाजमुना गाउँपालिकाकाका कषकहरुले उत्पादन गरेको वस्तुलाई आम्दानीको श्रोतको रुपमा विकास गर्नको लागि उक्त सडकको विकास हुन जरुरी रहेको भन्दै अध्यक्ष तामाङले संघ र प्रदेशले विशेष रुपमा हेर्नुपर्ने विचार व्यक्त गर्नुभयो । धादिङको सुदुर पश्चिम भनेर चिनिने रुवीभ्याली गाउँ पालिकामा उत्पादन भएका अर्गानिक तरकारी,कृषि उपजहरु बजार सम्म ल्याउन नसक्दा त्यहाँका किसानहरु चिन्तित बनेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
८%१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

    वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

  • गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

  • भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

  • समाचार
    वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

    वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0