Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ भाद्र ३०, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • सिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथमसिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथम
  • धादिङबेसीमा डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता तालिम सम्पन्नधादिङबेसीमा डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता तालिम सम्पन्न
  • समाजसेवी बाबुकाजी भण्डारी गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,जापानको मानार्थ सदस्यमा मनोनितसमाजसेवी बाबुकाजी भण्डारी गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,जापानको मानार्थ सदस्यमा मनोनित
  • माओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयनमाओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयन
  • धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदैधादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
  • पूर्व प्रहरी संगठन धादिङको ३५ औं स्थापना दिवस तथा तीज विशेष कार्यक्रम सम्पन्नपूर्व प्रहरी संगठन धादिङको ३५ औं स्थापना दिवस तथा तीज विशेष कार्यक्रम सम्पन्न

धादिङबेशी–सांकोष –तिप्लिङ सडक खण्ड नबन्दा रुवीभ्यालीका नागरिकहरुले सास्ती खेप्नुपर्यो : अध्यक्ष तामाङ

१०५७ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र ६, बुधबार (२ साल अघि)
धादिङबेशी–सांकोष –तिप्लिङ सडक खण्ड नबन्दा रुवीभ्यालीका नागरिकहरुले सास्ती खेप्नुपर्यो : अध्यक्ष तामाङ

धादिङ,६ भदौ ।
उत्तरी धादिङको मेरोदण्ड रहेको धादिङबेशी–साङ्कोष–तिप्लिङ सडक खण्ड नबने सम्म रुवीभ्याली गाउँपालिकाको विकास नहुने गाउँपालिका अध्यक्ष रामसिंह तामाङले बताउनु भएको छ । रुवीभ्याली गाउँपालिकामा उत्पादन भएका कृषि उपज लगायत फलफुल बजार सम्म ल्याउनको लागि उक्त सडक खण्ड बन्नुपर्ने बताउनुभयो ।

नीलकण्ठ एफएमसँगको कुराकानीमा उहाँले भन्नुभयो,“रुवीभ्याली गाउँपालिकासम्म पुग्ने धादिङबेशी–शाङ्कोष–तिप्लिङ सडक भर्खर भर्खर रुवीयाली गाउँपालिकासम्म ट्र्याक पुगेको छ ,सडक स्तरउन्नती रुवीभ्याली गाउँपालिकामा मात्र भएर भएन धादिङबेशीबाटै कछुवाको गतिमा अघि बढिरहेको कारण समस्या आएको हो।यो सकड खण्ड बनेपछि भने रुवीभ्यालीका नागरिकहरुले सुखको श्वास फर्न पाउनेछन्”

नीलकण्ठ नगरपालिका हुँदै नेत्रावती डबजोङ, खनियाबास र रुवीभ्याली जाने बाटो पनि यहि भएको भन्दै तामाङले नीलकण्ठ,नेत्रावती र खनियावास गाउँपालिका अन्तर्गत कै सडकमा आवत जावत गर्न सक्ने अवस्था नभएको बताउनुभयो। गाउँपालिकाले आफ्नो श्रोत साधनलाई सदुपयोग गरेर गाउँपालिकामा सडक सन्जालहरु स्तर उन्न्ती गर्ने क्रम जारी भएपनि धादिङबेसी बजार सम्म पुग्ने मोटरबाटो नबन्दा गाउँमा फलेका फलफुल लगायत कृषि उपजहरु बोटमै सड्ने अवस्था आएको स्पष्ट पार्नुभयो ।

संघीय सरकार र प्रदेश सरकारले यो सडकमा विषेश चासो राख्नुपर्ने भन्दै उहाँले दुरदराजको विकासको लागि धादिङबेशी–साङ्कोष–तिप्लिङ सडक खण्ड कोशे ढुंगा साबित हुने बताउनुभयो ।रुवीभ्याली गाउँपालिकामा मात्र नभएर नेत्रावती डबजोङ, खनियाबास, गंगाजमुना गाउँपालिकाकाका कषकहरुले उत्पादन गरेको वस्तुलाई आम्दानीको श्रोतको रुपमा विकास गर्नको लागि उक्त सडकको विकास हुन जरुरी रहेको भन्दै अध्यक्ष तामाङले संघ र प्रदेशले विशेष रुपमा हेर्नुपर्ने विचार व्यक्त गर्नुभयो । धादिङको सुदुर पश्चिम भनेर चिनिने रुवीभ्याली गाउँ पालिकामा उत्पादन भएका अर्गानिक तरकारी,कृषि उपजहरु बजार सम्म ल्याउन नसक्दा त्यहाँका किसानहरु चिन्तित बनेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
८%१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डाः ऊर्जामन्त्री घिसिङ

    ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डाः ऊर्जामन्त्री घिसिङ

  • मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीको शपथ

    मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीको शपथ

  • महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं

    महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं

  • प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदबहाली

    प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदबहाली

  • समाचार
    ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डाः ऊर्जामन्त्री घिसिङ

    ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डाः ऊर्जामन्त्री घिसिङ

    मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीको शपथ

    मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीको शपथ

    महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं

    महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं

    प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदबहाली

    प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदबहाली

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0