प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङ,०३ भाद्र ।
धादिङका थप ४९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । आज नीलकण्ठ नगरपालिकाका ४६ जना, गल्छी,सिद्धलेक र ज्वालामुखी गाउँपालिकाका १/१ जनामा डेंगु पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय धादिङका अनुसार हालसम्म जिल्लमा १ हजार ९३८ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । जसमा ९६९जना पुरुष र ९६९ जना महिला रहेका छन् । कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिकाका मात्रै १ हजार ६८२ जना संक्रमित भएका छन् ।
त्यसैगरी ज्वालामुखी गाउँपालिकामा ५९ जना, बेनीघाट रोराङ ४७, सिद्धलेकमा ४३, त्रिपुरासुन्दरीमा २७, गंगाजमुनामा १८, खनियाबासमा १५, रुवीभ्यालीमा १२, गजुरीमा १२, नेत्रावती डबजोङमा १०, गल्छीमा ५ र धुनीबेशी नगरपालिकामा १ जना संक्रमित रहेका छन् ।
लामखुट्टेको टोकाइबाट जोगिनको लागि झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरिदै आएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |