नीलकण्ठ नगरपालिका वडा न ६ जल्केनी घर भई आदमघाटमा अस्थायी बसोबास गरी आउँदै र जादै गर्नु भएको जीत बहादुर गुरुङ मिति २०८० साउन १९ गते आरुघाट जान्छु भनी घर बाट गएकोमा हाल सम्म सम्पर्कमा नआउनु भएकोले कालो टोपी,कट्टु,स्टकोट,चम्पल लगाई झोला बोकेको निधारमा खत भएको मान्छे कहि कतै देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय वा मोवाईल न ९७४९३५६०२८ मा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |