धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,३२ साउन ।
डेंगु संक्रमणबाट धादिङमा एक महिलाको मृत्यु भएको छ । ज्वालामुखी गाउँपालिकाकी ७२ वर्षिय महिलाको काठमाडौ स्थित त्रि.वि शिक्षण अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार मृतक महिलाई साउन २९ गते धादिङबाट रिफर गरिएको थियो । त्यसैगरी आज नीलकण्ठ नगरपालिकाका ६४, सिद्धलेका ५, ज्वालामुखीका २ र गजुरीका १ जना गरी ७३ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङ्कमा उल्लेख गरिएको छ।
धादिङमा साउन महिनामा १ हजार ७५५ जना डेंगुबाट संक्रमित भएका छन् भने नीलकण्ठ नगरपालिकामा मात्रै १ हजार ५३१ ज्ना संक्रमित भएका छन् ।
ज्वालामुखी गाउँपालिकामा ५५, बेनीघाट रोराङ ३२, सिद्धलेकमा ३८, त्रिपुरासुन्दरीमा २६, गंगाजमुनामा १७, खनियाबासमा १४, रुवीभ्यालीमा ११, गजुरीमा १२, नेत्रावती डबजोङमा ८, गल्छीमा ४ र धुनीबेशी नगरपालिकामा १ जना संक्रमित भएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |