धादिङ,२२ साउन ।
धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ४ स्थित दार्खामा धारिलो हतियार प्रहारबाट एक महिला गम्भीर घाईते भएकी छिन् ।
आईतबार ३० वर्षिय सागर पौडेलले ३५ वर्षिया अञ्जु सिंखडालाई धारिलो हतियार प्रहार गरि गम्भीर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
सिम्खडाको टाउँको र हातमा गम्भीर चोट लागेको र काठमाण्डौंमा उपचार भईरहेको प्रमुख प्रहरी उपरिक्षक मिश्रले बताउनुभयो ।
खुुकुरी प्रहार गर्ने पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |