नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ । धादिङ अस्पतालले एक पछि अर्को गर्दै सल्यक्रियामा धादिङबासीको मन जित्दै गएको छ । पछिल्लो समय जटिल प्रकृतिका प्रसुतिको सल्याक्रिया प्रशंसा पाएको केहि हप्ता पनि नबित्दै पहिलो पटक दश वर्षिय बालकको एपेन्डिसाइटिसको शल्यक्रिया गरि स्थानियहरुको मन जित्न सफल भएको हो ।
छिटो र सर्भसुलभ मुल्यमा स्थानिय स्ततरमा नै यसरी ब्यवस्थित सल्यक्रिया हुन थालेपछि धादिङबासीहरुले खुसी ब्यक्त गर्न थालेका छन् । काठमाण्डौ भन्दा धादिङमा नै गुणस्तरीय स्वास्थ्य सेवा पाउन थाले पछि धादिङ अस्पतालमा बिरामीहरु उपचारका लागी राजी भएका देखिन्छन् ।
जटिल प्रकारको शल्यक्रिया भनेर चिनिने एपेन्डिसाइटिसको शल्यक्रिया सोमबार १० वर्षका बालकमा गरिएको थियो । बालकमा एपेन्डिसाइटिसको शल्यक्रिया पहिलो पटक गरिएको धादिङ अस्पतालका सुचना अधिकारी डा. रामचन्द्र रिजालले बताउनु भयो ।
यस अघि पनि एपेन्डिसाइटिस शल्यक्रिया धादिङ अस्पतालमा हुँदै आएपनि १० बर्ष मुनिका बालकमा भने पहिलो पटक गरिएको उहाँको भनाई छ ।
सल्यक्रियामा कन्सटेन्ट सर्जन डा. प्रतिभा धउभडेल, एमडिजिपी डाक्टर दिनेश रेग्मी, एनेस्थेसिया असिस्टेन संगिता छत्कुली, र सरस्वती मल्ल, कार्यालय सहयोगी सन्जु रिजालको टिमको सहभागिता रहेको थियो
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |