धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ । धादिङ अस्पतालले एक पछि अर्को गर्दै सल्यक्रियामा धादिङबासीको मन जित्दै गएको छ । पछिल्लो समय जटिल प्रकृतिका प्रसुतिको सल्याक्रिया प्रशंसा पाएको केहि हप्ता पनि नबित्दै पहिलो पटक दश वर्षिय बालकको एपेन्डिसाइटिसको शल्यक्रिया गरि स्थानियहरुको मन जित्न सफल भएको हो ।
छिटो र सर्भसुलभ मुल्यमा स्थानिय स्ततरमा नै यसरी ब्यवस्थित सल्यक्रिया हुन थालेपछि धादिङबासीहरुले खुसी ब्यक्त गर्न थालेका छन् । काठमाण्डौ भन्दा धादिङमा नै गुणस्तरीय स्वास्थ्य सेवा पाउन थाले पछि धादिङ अस्पतालमा बिरामीहरु उपचारका लागी राजी भएका देखिन्छन् ।
जटिल प्रकारको शल्यक्रिया भनेर चिनिने एपेन्डिसाइटिसको शल्यक्रिया सोमबार १० वर्षका बालकमा गरिएको थियो । बालकमा एपेन्डिसाइटिसको शल्यक्रिया पहिलो पटक गरिएको धादिङ अस्पतालका सुचना अधिकारी डा. रामचन्द्र रिजालले बताउनु भयो ।
यस अघि पनि एपेन्डिसाइटिस शल्यक्रिया धादिङ अस्पतालमा हुँदै आएपनि १० बर्ष मुनिका बालकमा भने पहिलो पटक गरिएको उहाँको भनाई छ ।
सल्यक्रियामा कन्सटेन्ट सर्जन डा. प्रतिभा धउभडेल, एमडिजिपी डाक्टर दिनेश रेग्मी, एनेस्थेसिया असिस्टेन संगिता छत्कुली, र सरस्वती मल्ल, कार्यालय सहयोगी सन्जु रिजालको टिमको सहभागिता रहेको थियो

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |