नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
बिहीबार धादिङका थप ५७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । नीलकण्ठ नगरपालिकाका ४५ जना, ज्वालामुखी गाउँपालिकाका ५ जना, गंगाजमुनाका ३ जना, सिद्धलेक, नेत्रावती डबजोङ, खनियाबास र रुवी भ्याली गाउँपालिकाका १/१ जना गरी ५७ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय धादिङका अनुसार साउन १ देखि यता जिल्लाका ३४२ जना डेंगु संक्रमित भइसकेका छन् । जस्मा १८५ जना पुरुष र १५७ जना महिला रहेका छन् । कुल संक्रमित मध्ये ३१३ जना नीलकण्ठ नगरपालिकाका रहेका छन् ।
जिल्लाको ज्वालामुखी गाउँपालिकामा १० जना, सिद्धलेक र गंगाजमुना गाउँपालिकामा ४/४ जना, खनियावास गाउँपालिकामा ३ जना, गल्छी, त्रिपुरासुन्दरी र रुवीभ्यालीमा २ जना, बेनीघाट रोराङ र नेत्रावती डबजोङ गाउँपालिकामा १/१ जना संक्रमित भएका छन् । धुनीबेशी नगरपालिका, थाक्रे गाउँपालिका, गजुरी गाउँपालिका भने डेँगु संक्रमितको संख्या शून्य रहेको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |