Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन ५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन

पुष्पलाल स्मृति दिवसको अवसरमा एमाले धादिङ द्धारा पुष्पलालको योगदान बिषयक बिचार गोष्ठी

६६०० पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण ८, सोमबार (३ साल अघि)
पुष्पलाल स्मृति दिवसको अवसरमा एमाले धादिङ द्धारा पुष्पलालको योगदान बिषयक बिचार गोष्ठी

धादिङ । जनताको समस्या समाधान गर्नका लागि नेकपा एमाले नेपाली काँग्रेस लगायतका दल एक भएर विकासका विषयमा साझा धारण बनाएर अघि बढ्नु पर्ने राजनितिक दलहरुले बताएका छन् ।

नेकपा एमालेद्वारा धादिङबेसीमा ४५ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित बाम लोकतान्त्रिक आन्दोलनमा पुष्पालालको योगदान विषयक विचार गोष्ठीमा अवबरमा नेकपा एमाले, नेपाली काँग्रेस लगायतका सामाजिक अगुवाहरुले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देवकोटाले जनताको समस्या समाधान गर्नका लागि जनतका साझा विषयमा एमाले नेपाली काँग्रेस लगायतका दल एक भएर अघि बढ्नु पर्ने बताउनुभयो ।

एमालेले जितेका ठाउँमा सहकार्यगर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिइएको बताउँदै नेपाली काँग्रेसले जितेको ठाउँमा विकासका योजनामा सहकार्यगर्नका लागि आग्रह गर्नुभयो । राजनिति सेवा भएकोले चुनावपछि जितेकाहरुले निजि सम्पत्ती जस्तो ठान्ने बानी त्यागेर चुनाव जितेपछि साझा मान्छे हुन सिक्नु पर्नेमा अहिलेका जनप्रतिनिधि त्यो हुन नसकेको बताउनुभयो । दुखकष्टबाट प्राप्त गरेको व्यवस्थालाई समृद्ध पार्दै समाजबादका लागि इमान्तदार भएर अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस धादिङका पूर्व सभापति रमेश धमलाले विकासका साझा विषयमा याझा धारणा बनाउन दलहरुलाई आग्रह गर्नुभयो । हरेक वडामा कम्तिमा विकासका ५ ओटा विषयमा साझा एजेण्डा बनाएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । पुष्पलाल जस्ताले गर्दा यो व्यवस्था आएर अहिले विकासको यो अवस्थामा आएकोले योगदानको चर्चा गर्दै सम्मान गर्दै नयाँ काम गर्नु पर्ने धमलाको भनाइ छ । पुष्पलाललाई लेनिनसंग तुलना गर्दै माक्र्सबाद अध्यायन प्रतिष्ठानका अध्यक्ष सीताराम कोइरालाले नेपालका कम्युष्टिलाई एकतावद्ध गर्दै अघिबढ्न पुष्पलालको विचारले योगदान गरेको बताउनुभयो ।

पुष्पलालको विचारले सबै राजनितिक दल एकजुट भएर एकताबद्ध अघिबढ्नु पर्ने बताउनुभयो। मृत्युको अन्तिम घडीमा समेत भारतले उपचार गरिदिन्छु भन्दा इन्कार गरि आफ्नै देशको जनताले उपचार गर्ने बताएर आफूलाई सादगीको उदाहरण दिनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीयसदस्य जानुका सिंखडा, रेशम लामा लगायतले पुष्पलाललको जिवनी र योगदानबारे चर्चा गर्नुभएको थियो ।May be an image of one or more people

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

    वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

  • गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

  • भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

  • समाचार
    वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

    वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0