नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ । धादिङ अस्पतालले आज जटिल प्रकृतिको सल्यक्रिया गरेको छ । शुक्रबार सिद्धलेक गाउपालिका वडा न १ की २९ बर्षिय पांचौ पटक गर्भ रहेकी गर्भवती महिला बिहान अस्पतालको प्रसूती कक्षमा आईपुगेको र डाक्टरको चेकजाँच पछि तुरुन्त अप्रेसन थ्रियटरमा लगी ईमरजेन्सी जटिल प्रकृतिको सल्यक्रिया गरेको हो ।
हिजो राती ९ बजे बाट प्रसव पिडा बढ्दै जाँदा आज बिहान पाठेघर बाट हात निस्की ह्यान्ड प्रोलाप्स भएकोमा सल्यक्रिया गरी सकुशल बच्चा निकालिएको हो । सल्यक्रिया डा. प्रदिता श्रेष्ठ, डा. रामचन्द्र रिजाल, एनेस्थोसिय असिस्टेन्ट संगीता छत्कुली, नर्सीङ बिमला तिमल्सिना महरा र कार्यालय सहयोगी सन्जु रिजालको टिमले गरेको थियो । हाल आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको धादिङ अस्पतालका सुचना अधिकारी रामचन्द्र रिजालले बताउनु भयो ।
धादिङ अस्पतालललाई रिफर अस्पताल भन्ने भनाईलाई पछिल्लो समय अस्पतालको सेवा सुविधाले स्थानियहरुको मन जित्न थालेको छ । पछिल्लो समय धादिङ अस्पतालको सेवामा गुणस्तर अभिवृद्धि भएको देखिन्छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |