धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,५ साउन
नेकपा एमाले सिद्धलेक गाउँपाटी कमिटीले बिहिबार पत्रकार सम्मेलन गरेर सिद्धलेक गाउँपालिकाले करारको कर्मचारी हटाउन गरेको निर्णय प्रति विरोध जनाएको छ । गाउँपालिकाले करारका कर्मचारीको नियुक्ती थप नगरेको विषयमा पत्रकार सम्मेलन गरेर विरोध गरेको हो ।सअघि नियुक्त गरिएका कर्मचारीलाई नीति, विधि र पद्धति भन्दा माथी उठेर निकाल्ने काम भएको भन्दै एमालेले घोर आपत्ति जनाएको हो ।
२०७४ को पहिलो स्थानीय निर्वाचनमा नेकपा एमालेको बहुमत थियो । पालिका अध्यक्ष र उपाध्यक्ष नै एमालेबाट निर्वाचित हुनुभएको थियो । ।त्यही बेलामा कर्मचारी नियुक्त गरेका थिए ।गाउपालिकाले करारको कर्मचारी हटाउने काम प्रति नेकपा एमालेको गम्भीर ध्यान आकर्षण भएको नेपाल कम्युनिष्ट पार्टी एमाले सिद्धलेकका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनुभयो ।स्वास्थ्य सेवा,पशु लगायत कृषि क्षेत्रको काम प्रभावित हुने गरी कर्मचारी हटाएको भन्दै निर्णय सच्चाउन सिलवालले आग्रह गनुृभएको छ । सिद्दलेकमा कुल ७० जना करारका कर्मचारी छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |