वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ । जिल्ला स्थित उच्च पदस्थ कर्मचारीहरुलाई तनाव ब्यवस्थापन तथा पुर्वसेवा कार्यक्रम संचालन गरिएको छ ।
जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा हिजो देखि उक्त कार्यक्रम सुरु भएको हो । कार्यक्रममा नेती र नाटक क्रिया, योग अभ्यास,तनाव ब्यवस्थापनमा आयुर्वेदको भुमीका,वमन धौती र लघु शंख प्रक्षालन लगाएतका बिषयहरु समाबेश गरिएको छ ।
३ दिन सम्म संचालन हुने तालिम कार्यक्रमलाई आरोग्य नेपालका योग प्रशिक्षक विनोद घिमिरे र राष्टिय अनुसन्धान तालिम केन्द्र किर्तिपुरका काय चिकित्सक बिकासराज घिमिरेले सहजीकरण गर्नु भएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |