धादिङ,२७ जेठ ।
जिल्ला प्रहरी कार्यालय धादिङले अरुण खोला तथा धादिङबेशीका सार्वजनिक स्थानमा सरसफाई कार्यक्रम गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत प्रहरी कार्यालय धादिङले अरुण खोला लगायत सार्वजनिक स्थानको सरसफाई गरेको हो ।
नीलकण्ठ नगरपालिकाका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, टोल सुधार समिति र स्थानीय समाजसेवी लगायत ९० जनाको सहभागीतामा अरूण खोला तथा सार्वजनिक स्थानहरुको सरसफाई गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |