धादिङ,२६ जेठ ।
ज्वालामुखी गाउँपालिकाले गाउँपालिका स्तरीय ३ दिवसीय उद्धघोषण तथा प्रभावकारी भाषण कला तालिम संचालन गरेको छ । गाउँपालिकाको आयोजनामा महिला क्षमता विकास कार्यक्रम अन्तर्गत महिलाहरुको लागि दोस्रो चरणको तालिम आज देखि सुरु गरेकोे हो ।
महिलाहरुलाई बोल्ने कलाको विकास गर्न, आफुमा भएको ज्ञान, सिप र क्षमतालाई मासमा प्रस्तुत गर्न, आफ्नो कुराहरु औपचारिक कार्यक्रममा राख्न सजिलो बनाउनको लागि तालिमको आयोजना गरेकोे गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका भित्रका ४३ जना महिलाहरुको सहभागिता रहेको तालिमको अर्जुन अधिकारी र लक्ष्मी गीरीले सहजिकरण गर्नुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |