Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण १५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
  • नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

धुनीवेसी-९ जुगेडीका स्थानियहरु आन्दोलित, सिडियोलाई ज्ञापनपत्र, माग पुरा नभए चरणबद्ध आन्दोलनको चेतावनी

१८३५ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ २५, बिहिबार (३ साल अघि)
धुनीवेसी-९ जुगेडीका स्थानियहरु आन्दोलित, सिडियोलाई ज्ञापनपत्र, माग पुरा नभए चरणबद्ध आन्दोलनको चेतावनी

धादिङ । राजधानी काठमाण्डौलाई जोड्ने पहिलो राजमार्ग त्रिभुवन राजपथको छेउमा रहेको जुगेडीमा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलोका कारण उद्योगवरपरका स्थानीय मारमा परेको भन्दै बुधबार स्थानियहरुले धादिङका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन् ।

धादिङको धुनिबेसी नगरपालिका–९ जुगेडीका स्थानियहरुले पटक पटक यूनाइटेड सिमेन्ट उद्योगका सन्चालकहरुलाई परेको समस्या हल गर्न अनुरोध गर्दा नभएको भन्दै चरणबद्ध आन्दोलन गर्ने चेतावनी सहित बुधबार धादिङबेशीमा पत्रकार सम्मेलन गरेका थिए ।

जिल्लाकै पहिलो तरकारी पकेट क्षेत्र रुपमा परिचित जुगेडीमा विद्यमान अवस्था रहिरहे जुगेडी आसपास वा यूनाइटेड सिमेन्ट उद्योगको प्रदुषणले प्रभाव पार्ने क्षेत्रका सवै परिवारको अवस्था कम्जोर बन्दै जाने स्थानियहरुले बताएका छन् । कृषि पेशाले जीविकोर्पाजन राम्रैसंग चलाउदै आएकोमा अहिले लगानी तथा श्रमको मूल्य पनि नआँउने अवस्था र्सिजना भएको र अव ज्याला मजदुरी गर्दै जीविकोर्पाजन चलाउनु पर्ने अवस्था आएको जुगेडीकी रमा राईको भनाई छ । उहाँले सिमेन्ट उद्योगबाट निस्केको धुवाँधुलोको कारण उत्पादनमा कमि आउनुको साथै उत्पादन भएको तरकारी बजारमा विक्री योग्य नभएकोले अझ आर्थिक अवस्था खस्कदै गएको बताउनु भयो ।

जुगेडीका रामकृष्ण राईका अनुसार यूनाइटेड सिमेन्ट उद्योगबाट निस्केको धुवाँधुवाले गर्दा खेतीपातीमा नोक्सानी हुन थालेको, तरकारी तथा फलफूल उत्पादन घटेको, कटहर, आँप, लिचीको बोटमा फल फल्न छाडेको, टनेल भित्र खरिएको तरकारी खेतीमा समेत धुवााधुलोको असर परेको, उत्पादित तरकारी सवै बजारमा विक्री गर्न योग्य नभएका कारण आर्यआर्जजनका ह्रास आएकोले जीविकोपार्जन कठिन बन्दै गएको छ ।

हाल मानव स्वास्थ्यमा प्रतिकुल असरहरु देखा परेकोले घाँटी कसकसाउने, आँखामा पिरो हुने, चिलाउने समस्या समेत देखिएको पत्रकार सम्मेलनमा स्थानियहरुले बताएका थिए । उनिहरुले घरका झ्यालहरु सधै वन्द राख्नु पर्ने अवस्था भएको, कपडा धोएर वाहिर सुकाउन नहुने अवस्था आएको, वस्तुभाउलाई घाँस पखालेर खुवाउनु पर्ने अवस्था आएको समेत स्थानिहरुको भनाई छ । स्थानिहरुले सिमेन्ट उद्योगले वातावरणमा असर नपर्ने गरी सञ्चालन गर्ने बतावरण मिलाइ दिन धादिङका प्रमुख जिल्ला अधिकारी लगाएत सरोकारवाला सवै पक्षसंग आग्रह गरेका छन् ।

यस्ता छन् स्थानियहरुको माग :
> सिमेन्ट उद्योगबाट निस्कने धुवाँधुलो पूर्ण रुपमा बन्द गरिनु पर्ने
> मुख्य राजमार्ग देखि उद्योग सम्म आउने सडक चौडा, पक्की ढलान वा कालो पत्र गर्नु पर्ने
>  कृषि विमा (वाली तथा पशु) गरिदिनु पर्ने र अहिलेसम्मको नोक्सानीको एकमुष्ट क्षतिपूर्ति दिनु पर्ने
>  स्थानीय समूदायका सवै सदस्यको पूर्ण स्वास्थ्य विमा गरिदिनु पर्ने र जुगेडीमा स्वास्थ्य सेवा सञ्चालन गर्नु पर्ने
> स्थानीय महिलाहरुलाई हस्तकला सीप सम्वन्धी तालिम सञ्चालन गरि व्यावसायिक बनाउनु पर्ने
> उद्योग खोल्दा स्थानीयहरुलाई दिएको आश्वासन एक घर एक रोजगार कार्यान्वय गर्नु पर्ने
> वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको विषयमा नगरपालिका, उद्योग व्यवस्थापन पक्ष र समुदायका प्रतिनिधि छलफल हुनु पर्ने र चौमासिक रुपमा त्रिपक्ष समिक्षा बैठक गरिनु पर्ने
> पोली फर्म उत्पादन गर्दा प्रयोग भएको केमिकलबाट स्थानीयहरु विरामी पर्न थालेकाले स्थानीयलाई असर नपर्ने गरी उद्योग सञ्चालन गर्ने बतावरण मिलाउनु पर्ने

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • २६औँ निवृत्त शिक्षक दिवस तथा १२औँ नेपाल निवृत्त शिक्षक समाज धादिङ स्थापना दिवस सम्पन्न,गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान र ‘प्रज्ञा–वर्तिका’ लोकार्पण

    २६औँ निवृत्त शिक्षक दिवस तथा १२औँ नेपाल निवृत्त शिक्षक समाज धादिङ स्थापना दिवस सम्पन्न,गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान र ‘प्रज्ञा–वर्तिका’ लोकार्पण

  • नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द

    नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द

  • धादिङबेसीको खानेपानी महसुल अब मोबाइलबाटै

    धादिङबेसीको खानेपानी महसुल अब मोबाइलबाटै

  • बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

  • समाचार
    २६औँ निवृत्त शिक्षक दिवस तथा १२औँ नेपाल निवृत्त शिक्षक समाज धादिङ स्थापना दिवस सम्पन्न,गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान र ‘प्रज्ञा–वर्तिका’ लोकार्पण

    २६औँ निवृत्त शिक्षक दिवस तथा १२औँ नेपाल निवृत्त शिक्षक समाज धादिङ स्थापना दिवस सम्पन्न,गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान र ‘प्रज्ञा–वर्तिका’ लोकार्पण

    नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द

    नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द

    धादिङबेसीको खानेपानी महसुल अब मोबाइलबाटै

    धादिङबेसीको खानेपानी महसुल अब मोबाइलबाटै

    बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0