धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धुनीवेसी नगरपालिका वडा नं. ७ गुर्धम गाँउमा एक घर एक धारो निर्माण गर्ने गरी खानेपानी योजना निर्माण गर्न पधेरा खोलामा शिलान्यास गरिएको छ । शुक्रवार एक कार्यक्रमका विच नगर प्रमुख वालकृष्ण आर्चायले पधेरा खोला गुर्धम लिफ्ट खानेपानी योजनाको मुहानमा निर्माण गरिने पानी संकलन ट्याकी निर्माण स्तलमा पुजाविधी गरि शिलान्यास गरेका छन् ।
खानेपानी समस्याका कारण गुर्धुमबासी घण्टौ धाएर खानेपानीको जोहो गरिरहेका छन् । तर गाउँमै खानेपानीको सुविधा ल्याउन पहल हुन थालेपछि स्थानियहरु हर्षित बनेका छन् । गुर्धुम गाउँका ६५ घर परिवार गाउँमै खानेपानी आउने दिनको पखाईमा छन् । घण्टौ धाएर खानेपानीको जोहो गरिरहेका उनीहरु गाउँमा खानेपानी आउने खुषीले श्रमदान पनि गरिरहेका छन् । तीन वर्षदेखि शुरु गरिएको योजनाले आर्थिक वर्षको अन्त्यतिर आएर पुरा होला त भन्ने दुविधा रहेको स्थानिय बताउँछन् ।
यसैगरी असार मसान्तसम्म गुर्धुमबासीलाई गाउँमै पु¥याएर पानी खुवाउने धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बतानुभयो ।गुर्धुम गाँउमा खानेपानी योजना निर्माणाधिन चरणमा रहेको छ । गत आर्थिक वर्षमा ४० लाखले गाउँमा १÷१ लाख लिटरको ट्याङ्कीहरु निर्माण गरिएको हो । चालु आर्थिक वर्षमा ७० लाख रकम बराबरको काम भैरहैको उहाँले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |