धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ । सिद्धलेक गाउँपालिकामा स्वास्थ्यकर्मी, शिक्षक र महिला स्वयंसेविकाहरूका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा आँखा, कान, नाक, घाटी तथा मुख सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
पछिल्लो समयमा नाक, कान घाँटी तथा मुख बिरामी बढ्दो रहेकोले समस्याको न्यूनीकरण गर्न र उक्त रोगहरू उपचार कसरी गर्ने सरसफाई सम्बन्धी जागरुकता सिर्जना गर्ने र जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको स्वास्थ्य शाखा प्रमुख राम विनय शाहले बताउनुभयो अभिमुखिकरण कार्यक्रमको प्रशिक्षण धादिङ अस्पतालका डा. सन्जिव श्रेष्ठले गर्नुभएको थियो ।
गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको अध्यक्षतामा सम्पन्न भएको अभमुखिकरण कार्यक्रममा उपाध्यक्ष सविता अर्याल ,सुचना अधिकारी हरि पाटा मगर, स्वास्थ्य शाखा प्रमुख राम विनय शाह लगायत स्वास्थ्यकर्मी, शिक्षक र महिला स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |