निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
धादिङ । धादिङको गल्छी गाउँपालिकालाई पुर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ । आईतबार एक कार्यक्रमका बिच पालिकालाई पुर्ण खोप युक्त पालिका घोषणा गरिएको हो ।
जन्मेदेखी १५ महिना भित्र बालबालीकाले लगाउने १३ प्रकारका नियमित खोप लगाएको सुनिश्चित गर्न १६ महिना देखी २३ महिना भित्रका सम्पुर्ण गल्छी गाउँपालिका भित्रका बालबालिकाको घरधुरी सर्वेक्षण गएको चैत्र मसान्त सम्म सम्पन्न गरी खोप लगाउन छुटेका बालबलीकाहरुलाई समेत खोप प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख राम प्रसाद ज्ञावालीले बताउनुभयो ।
गल्छी गाउँपालीका तथा जिल्ला समन्वयन समिति धादिङबाट समेत अनुगमन गरि खोप सवैले प्रप्त गरेको सुनिश्चित भए पश्चात पालिकालाई पुर्ण खोप युक्त पालीका घोषणा गरिएको सवास्थ्य शाखा प्रमुख ज्ञावालीको भनाई छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |