प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
धादिङ,०९ जेठ ।
जिल्ला प्रहरी कार्यालय धादिङमा प्रहरी कर्मचारीहरुको नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङको आयोजना तथा धादिङ जिल्ला अस्पताल धादिङ र लैङगिक हिंसा नियन्त्रण संजाल समिति तथा गैर सहकारी संस्था महासंघको अध्यक्ष शालिक राम दुवाडीको सहकार्यमा निशुलक स्वास्थ्य परीक्षण गरिएको हो ।
प्रहरी कार्यालय धादिङको प्राङगणमा कार्यालयमा अनुसन्धानको क्रममा राखिएका थुनुवा र कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु सेमत गरी ३० जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।
प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रको उपस्थितिमा धादिङ अस्पतालका चिकित्सहरुद्धारा नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य परीक्षण गरीएको हो ।





निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |