Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८० जेष्ठ २०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ नगरपालिका र जापानको युशुहारा सिटीबिच शनिवार महत्वपुर्ण विषयमा सम्झौता हुदैनीलकण्ठ नगरपालिका र जापानको युशुहारा सिटीबिच शनिवार महत्वपुर्ण विषयमा सम्झौता हुदै
  • नीलकण्ठ नगरपालिका र जापानको युशुहारा सिटीबिच १० बुँदे सम्झौता पत्रमा हस्ताक्षरनीलकण्ठ नगरपालिका र जापानको युशुहारा सिटीबिच १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर
  • अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा एड्भान्स एकेडेमी प्रथमअन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा एड्भान्स एकेडेमी प्रथम
  • धादिङबेशीको मरणघाट निर्माण र दाउरा घर निमार्णमा नगरपालिकाले सहयोग गर्छः मेयर भीम प्रसाद ढुंगानाधादिङबेशीको मरणघाट निर्माण र दाउरा घर निमार्णमा नगरपालिकाले सहयोग गर्छः मेयर भीम प्रसाद ढुंगाना
  • ज्वालामुखी गाउँपालिका अध्यक्ष यमनाथ दनैद्वारा १ वर्षे कार्यकालको उपलब्धि सार्वजनिक(यस्तो छ, ४१ वटा बुँदाहरु)ज्वालामुखी गाउँपालिका अध्यक्ष यमनाथ दनैद्वारा १ वर्षे कार्यकालको उपलब्धि सार्वजनिक(यस्तो छ, ४१ वटा बुँदाहरु)
  • नीलकण्ठ नगरपालिका पुर्णखोप युक्त वडा तथा पालिका घोषणानीलकण्ठ नगरपालिका पुर्णखोप युक्त वडा तथा पालिका घोषणा

धादिङ अस्पतालको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

९९ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ ८, सोमबार (१ हफ्ता अघि)
धादिङ अस्पतालको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

धादिङ अस्पतालको आर्थिक वर्ष ०७८/७९ को सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । सोमबार धादिङ मिडिया नेटवर्कको आयोजनामा धादिङ अस्पतालको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

धादिङ अस्पतालले प्रवाह गर्ने सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउन सेवाग्राही तथा सरोकारवाला निकायले प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा सहभागीहरु सेवाग्राही तथा सरोकारवाला निकायले जिज्ञासा सहित सुझाव दिदै धादिङ अस्पतालको कमी कमजोरी सुधार गरी प्रभावकारी सेवा तथा सुविधा प्रवाह गर्नुपर्नेमा जोड दिएका हुन् ।

धादिङ अस्पतालको क्षेत्राधिकार वृहत र सेवाग्राही पनि ठूलो संख्यामा भएका कारण सेवा विस्तार तथा चुस्त बनाउनुपर्ने सहभागीहरुको भनाई छ। कर्मचारी नियुक्तीमा केहि व्यक्तिहरुको हालिमुहाली, सेवा तथा सुविधामा ढिलासुस्ति, सेवाग्राही जादा चिकित्मक नभेटिने समस्या, चिकित्सकले गर्ने व्यवहार, निशुल्क पाइने औषधि सहज नहुनु, एम्बुलेन्स र शव वाहन सेवा लिन कठिन, अस्पताल परिसर शौचालय दुर्गन्धित, सामाजिक सुरक्षा इकाइ प्रभावकारी नहुनु, विशेषज्ञसहितको सेवा निरन्तरता नहुनु जस्ता कमी कमजोरीलाई सुधार गर्नु पर्ने सुभाव दिएका छन् ।

धादिङ अस्पताललाई सुधार गर्न आ–आफ्नो तवरबाट पहल गर्ने प्रतिवद्धता समेत जनाएका छन् । अस्पतालले प्रवाह गर्ने सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउने धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डण्ट डाक्टर रुद्रमणी भण्डारीले बताउनुभयो । अस्पतालमा सुुधार गर्नु पर्ने कामको थालनी गरी अस्पतालमा सेवा लिन आउनुहुने सेवाग्राहीको विश्वास थपिने काम गर्ने मेसु भण्डारीले बताउनुभयो ।

त्यस्तै, सहभागीहरुको जिज्ञासा सम्बोधन गर्दै सुझाव र सेवाग्राहीकै चाहना अनुरुप अस्पतालले सेवा प्रवाह गर्ने धादिङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजालले बताउनुभयो । धादिङ अस्पतालले दिने सेवा तथा सुविधामा कुनै पनि हालतमा सहज र प्रभावकारी सेवा प्रवाह गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रमको सहजीकरण गर्दै पत्रकार मनिष दुवाडीले अस्पतालले प्रवाह गर्दै आएका सेवा तथा सुविधा, समस्या तथा चुनौति, अस्पतालले थालेका राम्रा अभ्यास र सुधार गर्नुपर्ने कुरा लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

धादिङ अस्पतालबाट आर्थिक वर्ष ०७८÷०७९ मा ५२ हजार २०३ जनाले ओपिडि सेवा, १३ हजार ३६९ जनाले इमर्जेन्सी सेवा, १३ हजार ६९९ जनाले एक्सरे, ४ हजार २८८ जनाले स्त्री रोग सेवा लगायतका सेवाबाट सेवाग्राही लाभान्वित बनेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • यस कारण पिउनुस् पानी

    यस कारण पिउनुस् पानी

  • मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु, धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुने

    मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु, धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुने

  • धादिङमा बिद्यार्थीसंग प्रहरी कार्यक्रम सुरु

    धादिङमा बिद्यार्थीसंग प्रहरी कार्यक्रम सुरु

  • पाँच दिने महिला सशक्तिकरण तथा नेतृत्व विकास सम्बन्धि तालिम धादिङबेसीमा सम्पन्न

    पाँच दिने महिला सशक्तिकरण तथा नेतृत्व विकास सम्बन्धि तालिम धादिङबेसीमा सम्पन्न

  • समाचार
    यस कारण पिउनुस् पानी

    यस कारण पिउनुस् पानी

    मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु, धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुने

    मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु, धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुने

    धादिङमा बिद्यार्थीसंग प्रहरी कार्यक्रम सुरु

    धादिङमा बिद्यार्थीसंग प्रहरी कार्यक्रम सुरु

    पाँच दिने महिला सशक्तिकरण तथा नेतृत्व विकास सम्बन्धि तालिम धादिङबेसीमा सम्पन्न

    पाँच दिने महिला सशक्तिकरण तथा नेतृत्व विकास सम्बन्धि तालिम धादिङबेसीमा सम्पन्न

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0