Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ आश्विन २३, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदैधादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
  • नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपणनगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण
  • बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्नबन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
  • फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउफरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ताधादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता

नीलकण्ठ नगरपालिका र जापानको युशुहारा सिटीबिच १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर

२१६२ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख ३०, शनिबार (२ साल अघि)
नीलकण्ठ नगरपालिका र जापानको युशुहारा सिटीबिच १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर

धादिङ,३० बैशाख
धादिङको नीलकण्ठ नगरपालिका र जापानको युशुहारा सिटीबिच १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना र युशुहारा सिटीका मेयर र हिसातो योशिदाले सहमपती पत्रमा हस्ताक्षर गर्नुभएको हो ।नीलकण्ठको कृषि पेशालाई यान्त्रिकरण र आधुनिकीकरण गर्ने,कृषकहरुको क्षमता अभिबृद्धी गर्ने,शिक्षामा गुणस्तर बनाउने,साथै शिक्षक र विद्यार्थीहरुलाई सिकाई आदान प्रदान गर्नको लागि जापानमा जाने व्यवस्था गर्ने,नीलकण्ठको विकास निर्माणको लागि युशुहारा सिटीले सहयोग गर्ने,नीलकण्ठको पर्यटन प्रवद्र्धन गर्नको लागि सहयोग गर्ने,नीलकण्ठ नगरबासीको क्षमता अभिबृद्धी गर्नको लागि नगरबासीहरुलाई केहि समयको लागि जापानमै सिक्नको लागि पठाईने,यसको लागि भाषाको व्यवस्था गर्ने,नीलकण्ठको विकासको लागि जापानको जाईका परियोजना मार्फत सहयोग गर्नको लागि परियोजना निमार्ण गर्ने,नीलकण्ठ नगरपालिकाबाट युशुहारा जानको लागि सबै खर्च व्यवस्थापनको लागि युशुहारा सिटीले त्यहाँको सरकारसँग आग्रह गर्ने लगायत १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।

No description available.

द्धिपक्षीय हस्ताक्षर पछि सम्बोधन गर्नुहुदै नगर प्रमुख भीम प्रसाद ढुंगानाले भगिनी सम्बन्ध स्थापित भएपछि अब कार्यन्वयनको पक्षमा गएको बताउनु भएको छ ।नगरबासीको खुसिको कुरा भएको भन्दै उहाँले आफ्नै कार्यकालमा ठुलो परियोजना ल्याउनको लागि पहल गर्ने बताउनुभयो ।युशुहारा सिटीका मेयर हिसातो योशिदाले कोरोनाको कारण काम हुन नसकेको भन्दै अब नीलकण्ठको विकासको लागि युशुहारा सिटीले सहयोग गर्ने बताउनुभयो ।

No description available.

एक आपसमा सिकाई आदान प्रदानको साथै जाईका मार्फत ठुलो परियोजना गर्नको लागि आफुले जापान सरकारसँग आग्रह गर्ने बताउनु भएको थियो । सम्झौता हस्ताक्षर कार्यक्रममा नगर उप प्रमुख दिपक विश्वकर्मा,प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,शाखा प्रमुख लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो । १० बुँदै सहमती पत्रमा हस्ताक्षर गर्नको लागि युशुहारा सिटीको टिम नीलकण्ठ नगरपालिकाको भ्रमण गरेको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%५%२%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेपालसँग कुवेत पराजित

    नेपालसँग कुवेत पराजित

  • मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

  • आज विश्व हुलाक दिवस

    आज विश्व हुलाक दिवस

  • आइसिसी टी–२०ः नेपाल र कुवेत भिड्दै

    आइसिसी टी–२०ः नेपाल र कुवेत भिड्दै

  • समाचार
    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

    नेपालसँग कुवेत पराजित

    नेपालसँग कुवेत पराजित

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    आज विश्व हुलाक दिवस

    आज विश्व हुलाक दिवस

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0