वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ । नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ धादिङ समन्वय समितिको संयोजकमा तुलसी प्रसाद अधिकारी चयन भएका छन् ।
आज नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ बागमती प्रदेशका संयोजक सुमन गिरीको अध्यक्षतामा भएको यातायात ब्यवसायीहरुको भेला बाट जिल्ला समन्वय समिति चयन गरिएको हो ।
गठित समितिको सचिवमा रामकुमार बानिया,सदस्यमा अशोक खतिवडा,प्रकाश सिम्खडा सल्लाहकारमा बाबुकाजी श्रेष्ठ चयन भएका छन् ।
कार्यक्रममा धादिङ मण्डली यातायात प्रा.ली.का अध्यक्ष शरद अधिकारी,प्रवन्धक राजेश प्रजापती, ग्रामीण यातायात धादिङ प्रा.ली.का अध्यक्ष राजेन्द्र अधिकारी लगाएतको आतिथ्यता रहेको थियो ।
नवगठित समितिको संयोजक तुलसी प्रसाद अधिकारीले जिल्लाको यातायातलाई ब्यवस्थित गर्न आफु लागी पर्ने बताउनु भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |