Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ १४, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दैहर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधीनिरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचितकोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँटधादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाईविशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई

परम्परागत पेशा संरक्षण गर्न नेत्रावती डवजोङमा ठेकी बनाउने तालिम

९५१ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख २६, मंगलबार (२ साल अघि)
परम्परागत पेशा संरक्षण गर्न नेत्रावती डवजोङमा ठेकी बनाउने तालिम

धादिङ । धादिङ जिल्लाको नेत्रावती डवजोङ गाउपालिका वडा न ३ को गैरामा काठको ठेकी बनाउने तालिम सम्पन्न भएको छ । स्थानिय तथा परम्परागत पेशालाई संरक्षण गर्न र पेशालाई थप ब्यवसायीक बनाउन सहयोग पु¥याउर्ने उदेश्यले गाउपालिका द्धारा ठेकी बनाउने तालिमको आयोजना गरिएको हो ।

बैशाख १० गते देखि संचालन भएको तालिममा वडा न ३ का १५ जना स्थानियहरुको उपस्थिति रहेको थियो । तालिमले आफुहरुको जीविकोपार्जनमा थप टेवा पुग्ने भन्दै सहभागी स्थानियहरु खुसी भएका थिए । तालिमको समापन समारोहमा बोल्दै गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहले स्थानियहरुको मागकै आधारमा तालिम आयोजना गरिएको र सिकेका कामलाई निरन्तरता दिई ठेकीहरुको उत्पादनमा ब्यापकता ल्याएमा बजार प्रवर्धनको निमित्त समेत गाउपालिका प्रतिवद्ध रहेको बताउनु भएको छ ।

सोहि समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा गाउपालिकाका अध्यक्ष मेघनाथ रिजालले आफुहरुले बजेट निर्माण गर्ने क्रममा लोप हुदै गएका धारा,कुवा, चौतारा,ढिकी,जातो,ठेकी जस्ता कुराहरुलाई भावी पुस्ताले देख्न नपाउने होकी भनी संरक्षण गर्ने उदेश्यले परापुर्व काल देखि नै ठेकी बनाउने ठाउँको नाममा परिचित सेमजोङको गैरामा परम्परागत पेशालाई संरक्षण गर्न ठेकी बनाउने तालिमको आयोजना बताउनु भएको छ । उहाँले यस किसिमको तालिमले सिप हस्तान्तरण भई जीविको पार्जनमा टेवा पुग्ने बताउनु भएको छ ।

उहाँले आगामी दिनमा यस किसिमको जनतालाई जीविको पार्जनमा टेवा पुग्ने खालका तालिम तथा आवश्यक सामाग्रीहरु हस्तान्तरण गर्दै जाने बताउनु भएको छ । नेत्रावती डवजोङ गाउपालिका वडा न ३ का वडा अध्यक्ष शुरेस वाईवाको अध्यक्षतामा भएको कार्यक्रममा गाउपालिकाका सुचना अधिकारी तथा स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर पौडेल,इन्जिनियर नवराज काफ्ले,पशु शाखाका कर्मचारी अर्जुन प्रसाद खतिवडा लगाएतको आतिथ्यता रहेको थियो ।No description available.No description available.No description available.No description available.No description available.No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%२%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूसँग छलफल

    निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूसँग छलफल

  • निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट

    धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट

  • गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

    गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

  • समाचार
    निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूसँग छलफल

    निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूसँग छलफल

    निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

    धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट

    धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट

    गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

    गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0