Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २६, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

नीलकण्ठ प्रज्ञा प्रतिष्ठान द्धारा श्रष्टाहरुलाई सम्मान

१९८२ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख २४, आईतबार (२ साल अघि)
नीलकण्ठ प्रज्ञा प्रतिष्ठान द्धारा श्रष्टाहरुलाई सम्मान

धादिङ । नीलकण्ठ प्रज्ञा प्रतिष्ठान द्धारा धादिङका चार जना श्रष्टाहरुलाई सम्मान गरेको छ । आईतबार प्रतिष्ठानले स्रष्टा सम्मान तथा पुरस्कार वितरण समारोहको आयोजना गरि २०७८ सालको मदन पुरस्कार विजेता महाकाव्यकार डाक्टर नवराज लम्साल सँगै उहाँकी धर्मपत्नी संगिता लम्साल, ज्ञाईन्द्र बहादुर श्रेष्ठ, प्राध्यापक डाक्टर रामचन्द्र लम्साल र रिता थापा मगरलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाले साहित्यकार हाम्रो गहना र ईतिहास भएको हुनाले यसलाई सबैले संरक्षण गर्नुपर्ने बताउनुभएको छ । नगरपालिकाले पनि साहत्यीक क्षेत्रलाई विशेष प्राथमिकताका साथ लिएको बताउनुभयो । नीलकण्ठ प्रज्ञा प्रतिष्ठान भाषा, साहित्य, सङगीत, कला,संस्कृति, समाजशास्त्र, दर्शनशास्त्र, ज्ञानविज्ञान र प्रविधिको आवश्यक संरक्षण, संवद्र्धन र उन्नयन गर्ने उद्धेश्यले स्थापना गरेको नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङका अध्यक्ष वद्री प्रसाद दाहालको भनाई छ ।

सम्मान कार्यक्रमकै अवसरमा पारेर प्रतिष्ठानले बिभिन्न कार्यक्रमहरुका विजयी विद्यार्थीहरुलाई पुरस्कार सहित प्रमाण पत्र वितरण गरिएको थियो । कक्षा ६ र ७ स्तरीय चित्रकला प्रतियोगितामा बालमन्दिर विद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा जस्मिन तिरुवा प्रथम, न्यू धादिङ बोर्डिङ स्कुलको कक्षा ६ की सामाना वाईवा द्धितीय, एड्भान्स एकेडेमी कक्षा ७ का संगम लम्साल तृतीय र चिल्ड्रेनपार्क माध्यामिक विद्यालय कक्षा ६ का रकिन हमाल सान्त्वना भएका थिए । यस्तै कक्षा ८ देखि १० सम्मको कविता प्रतियोगितामा एडभान्स एकेडेमीको कक्षा ९ की छात्रा एलिना बानिया प्रथम, पुशपति मध्यामिक विद्यालयको कक्षा ९ की छात्रा कमला घिमिरे द्धितीय, शखांदेवी माध्यामिक विद्यालयको कक्षा १० की छात्रा समीक्षा गुरुङ तृतीय र चिल्ड्रेनपार्क माध्यामिक विद्यालय कक्षा ८ की उपासना लम्साल सान्त्वना भएका थिए । यसैगरी कक्षा ११ र १२ स्तरीय निबन्ध लेखन प्रतियोगितामा नीलकण्ठ माध्यामिक विद्यालयको कक्षा १२ का छात्रा शर्मिला श्रेष्ठ प्रथम, साङकोष माध्यामिक विद्यालयका छात्र सुनिल विक द्धितीय, पशुपति माध्यामिक विद्यालयका सन्दिप परियार तृतीय र बालमन्दिर माध्यामिक विद्यालयका शर्मिला गुभाजु सान्त्वना भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना,  कुल दलले कति मत पाए ?

    सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना, कुल दलले कति मत पाए ?

  • नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

  • यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

  • प्रतिनिधिसभा सदस्य निर्वाचन : १६१ स्थानको नतिजा सार्वजनिक , रास्वपा १२४ क्षेत्रमा विजयी

    प्रतिनिधिसभा सदस्य निर्वाचन : १६१ स्थानको नतिजा सार्वजनिक , रास्वपा १२४ क्षेत्रमा विजयी

  • समाचार
    सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना,  कुल दलले कति मत पाए ?

    सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना, कुल दलले कति मत पाए ?

    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

    एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

    धादिङ–२ को समानुपातिक मत परिणाम: रास्वपा पहिलो

    धादिङ–२ को समानुपातिक मत परिणाम: रास्वपा पहिलो

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0