निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
धादिङ,२२ बैशाख ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) जिल्ला शाखा धादिङद्धारा धादिङ अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण गरिएको छ ।
नीलकण्ठ नगरपालिका वडा न ३ का वडा अध्यक्ष राज कुमार श्रेष्ठ, धादिङ अस्पतालका निमित्त मेसु रुद्रमणि भण्डारी लगाएत स्वास्थ्य कर्मी तथा क्यान महासघ धादिङ शाखाका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा विरामीहरुलाई फलफूल वितरण गरिएको हो ।


राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा ढिलै भएपनि धादिङ अस्पतालकामा रहेका विरामीहरुलाई फलफूल वितरण गरिएको क्यान नेपाल, धादिङका सचिव द्रोण प्रसाद दुवाडीले बताउनु भयो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |