वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ,२० बैशाख
धादिङको गल्छीमा रहेको अभ्बी भरोसा अस्पतालको आयोजनामा सम्पन्न भएको निशुल्क स्वास्थ्य शिविरमा ३ सय भन्दा बढीले सेवा लिएका छन् । अस्पतालको दोस्रो वार्षिक उत्सवका अबसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको अस्पतालका सन्चालक प्रेम अधिकारीले जानकारी दिनुभयो ।
अभ्बी भरोसा अस्पताल गल्छी धादिङको आयोजना र पिपुल्स जनरल अस्पताल एण्ड डेन्टल कलेज काठमाडौंको सहयोगमा स्वास्थ्य आयोजना गरिएको हो ।स्वास्थ्य शिविरमा सहभागीहरूलाई विशेषज्ञहरूबाट आँखा, नाक कान, घाँटी, छाला, हाडजोर्नी तथा नशा, स्त्रीरोग, दाँत, बालरोग, साधारण शल्यक्रिया, साधारण स्वास्थ्य परीक्षण, ईसीजी, भिडियो एक्स–रे, ल्याब परीक्षणको सेवा प्रदान गरिएको थियो ।
स्वास्थ्य परीक्षण पश्चात विरामीहरुलाई निःशुल्क औषधि वितरण गरिएको अभ्बी भरोसा अस्पतालका सञ्चालक प्रेम बहनदुर अधिकारीले जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |