धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,०६ बैशाख ।
गजुरी गाउँपालिकाको आर्दश बुहुमुखी क्याम्पसमा भएको रक्तदान कार्यक्रममा १०१ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी गजुरी उपशाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा ६९ जना पुरुष र ३२ जना महिला गरि १०१ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका सभापनि दुर्लभ तामाङले जानकारी दिनुभयो ।
कार्यक्रममा गजुरी सामुदायिक विकास समाज, गजुरी रुद्रेश्वर आमा समुह, महिला विकास बहुउद्धेशीय सहकारी, युवा रेडक्रस सर्कल आर्दश बशुमुखी क्याम्पसको सहकार्य तथा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोग रहेको तामाङले बताउनुभयो ।
धादिङमा पछिल्ला २ महिना यता रक्तदान कार्यक्रमहरु नहुँदा रगतको चरम अभाव भएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |