Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८० जेष्ठ २०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ नगरपालिका र जापानको युशुहारा सिटीबिच शनिवार महत्वपुर्ण विषयमा सम्झौता हुदैनीलकण्ठ नगरपालिका र जापानको युशुहारा सिटीबिच शनिवार महत्वपुर्ण विषयमा सम्झौता हुदै
  • नीलकण्ठ नगरपालिका र जापानको युशुहारा सिटीबिच १० बुँदे सम्झौता पत्रमा हस्ताक्षरनीलकण्ठ नगरपालिका र जापानको युशुहारा सिटीबिच १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर
  • अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा एड्भान्स एकेडेमी प्रथमअन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा एड्भान्स एकेडेमी प्रथम
  • धादिङबेशीको मरणघाट निर्माण र दाउरा घर निमार्णमा नगरपालिकाले सहयोग गर्छः मेयर भीम प्रसाद ढुंगानाधादिङबेशीको मरणघाट निर्माण र दाउरा घर निमार्णमा नगरपालिकाले सहयोग गर्छः मेयर भीम प्रसाद ढुंगाना
  • ज्वालामुखी गाउँपालिका अध्यक्ष यमनाथ दनैद्वारा १ वर्षे कार्यकालको उपलब्धि सार्वजनिक(यस्तो छ, ४१ वटा बुँदाहरु)ज्वालामुखी गाउँपालिका अध्यक्ष यमनाथ दनैद्वारा १ वर्षे कार्यकालको उपलब्धि सार्वजनिक(यस्तो छ, ४१ वटा बुँदाहरु)
  • नीलकण्ठ नगरपालिका पुर्णखोप युक्त वडा तथा पालिका घोषणानीलकण्ठ नगरपालिका पुर्णखोप युक्त वडा तथा पालिका घोषणा

त्रिपुरासुन्दरी २ मा बालमैत्री आचार संहिता तथा कार्ययोजना तर्जुमा कार्यशाला

१४९ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र १०, शुक्रबार (२ महिना अघि)
त्रिपुरासुन्दरी २ मा बालमैत्री आचार संहिता तथा कार्ययोजना तर्जुमा कार्यशाला

धादिङ,१० चैत

बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि त्रिपुरासुन्दरी गाउँपालिकाले २०८० साल भित्र गाउँपालिका बालमैत्री पालिका अबलम्बन तथा घोषणा गर्ने लक्ष्य सहित कार्य गरिरहेको उपाध्यक्ष देवराज धरेलले बताउनु भएको छ ।बिहीबार त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ ले बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा बालमैत्री आचार संहिता तथा कार्ययोजना तर्जुमा कार्यशाला उद्घाटनको अवसरमा उपाध्यक्ष धरेलले सो कुरा बताउनु भएको हो ।

कार्यशालामा त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर खतिवडाले गाउँपालिकामा बालमैत्री स्थानीय शासन अबलम्वन तथा घोषणा गर्ने कार्य कुनै परियोजना कार्यान्वयन नभएर यो बालबालिकाको सर्वोत्तम हित ,सर्वाङ्गिण बिकास र अर्थपूर्ण सहभागीताको सिद्धान्तमा आधारित सवालहरुलाई स्थानीय तहको निति ,योजना , संरचना र कार्य प्रक्रियामा संस्थागत गर्ने शासकीय पद्धति भएकोले यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि स्थानीय तहको भएकोले त्रिपुरासुन्दरी गाउँपालिकाले बालमैत्री स्थानीय शासन घोषणाको लागि वडागत रुपमा सकारात्मक प्रतिस्पर्धाका साथ अभियानको रुपमा अगाडि बढाईएको बताउनु भयो ।

कार्यवाहक वडाध्यक्ष डिल नारायण कुमालको अध्यक्षतामा भएको कार्यक्रममा बालमैत्री स्थानीय शासन वडा समितिका पदाधिकारीहरु सहित १९ जनाको सहभागीता रहेको थियो । बालमैत्री बनाउन अभियानलाई सार्थक दिने उद्धेश्यले सञ्चालन गरिएको बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाको लागि वडातहमा गर्नु पर्ने कार्ययोजना र बालबालिका , अभिभावक , बिद्यालय , जनप्रतिनिधिहरुको लागि बालमैत्री आचार संहिता गरि कार्यान्वयन गर्न सम्बन्धि कार्यशाला गरिएको महिला तथा बालबालिका शाखा प्रमुख मिना देवकोटाले बताउनु भयो ।

कार्यशालामा बालमैत्री स्थानीय शासन अबलमम्वन बालबालिका सम्बन्धि निति ,कार्यान्वयनका खुड्किला शुरु, ३६ वटा सेवाप्रवाह र १५ संस्थागत गरि ५१ वटा सुचकहरु पूरा गर्न स्थानीय तहको वडास्तरमा गर्नुपर्ने कार्यहरु र बालबालिकाहरुको बस्तुगत विवरण तयारी, लगानी योजना ,आचार संहिता लगायत बिषयमा गैरसरकारी संस्था महासंघका बागमती प्रदेशका निबर्तमान अध्यक्ष तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको त्रिपुरासुन्दरी गाउँपालिका महिला तगा बालबालिका शाखा प्रमुख मिना देवकोटाले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • यस कारण पिउनुस् पानी

    यस कारण पिउनुस् पानी

  • मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु, धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुने

    मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु, धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुने

  • धादिङमा बिद्यार्थीसंग प्रहरी कार्यक्रम सुरु

    धादिङमा बिद्यार्थीसंग प्रहरी कार्यक्रम सुरु

  • पाँच दिने महिला सशक्तिकरण तथा नेतृत्व विकास सम्बन्धि तालिम धादिङबेसीमा सम्पन्न

    पाँच दिने महिला सशक्तिकरण तथा नेतृत्व विकास सम्बन्धि तालिम धादिङबेसीमा सम्पन्न

  • समाचार
    यस कारण पिउनुस् पानी

    यस कारण पिउनुस् पानी

    मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु, धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुने

    मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु, धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुने

    धादिङमा बिद्यार्थीसंग प्रहरी कार्यक्रम सुरु

    धादिङमा बिद्यार्थीसंग प्रहरी कार्यक्रम सुरु

    पाँच दिने महिला सशक्तिकरण तथा नेतृत्व विकास सम्बन्धि तालिम धादिङबेसीमा सम्पन्न

    पाँच दिने महिला सशक्तिकरण तथा नेतृत्व विकास सम्बन्धि तालिम धादिङबेसीमा सम्पन्न

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0