Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

कृषि क्षेत्रलाई प्राथमिकता दिएर काम गर्छौः मुख्यमन्त्री जम्मकट्टेल

११०० पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र ४, शनिबार (२ साल अघि)
कृषि क्षेत्रलाई प्राथमिकता दिएर काम गर्छौः मुख्यमन्त्री जम्मकट्टेल

धादिङ,४ चैत 
बागमती प्रदेश सरकारले कृषि पेशालाई प्राथमिकता दिएर काम गर्ने बताउनु भएको छ । कृषिमा लगानी नगरेसम्म विकास नहुँने भन्दै उहाँले कृषकहलाई ज्ञान,बिऊ,मल र पानीको व्यवस्थान गर्ने गरी काम गरीरहेको बताउनु भएको छ । धादिङ उद्योग बाणिज्य संघको २९ औ बार्षिक साधारण सभालाई शनिवार धादिङबेसीमा सम्बोधन गर्दै उहाँले व्यक्तीलाई अनुदान दिने कार्य बन्द गरेर समुहमा अनुदान दिने कार्यक्रम लागु गरेको बताउनुभयो ।

No description available.

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरेर काम गरीरहेको भन्दै उहाँले धादिङ अस्पताललाई आफ्नो व्यक्तीगत पहलबाट काम गरीरहेको पनि स्पष्ट पार्नुभयो । धादिङको बिकास र उन्नतीको लागी आफुहरु प्रतिवद्ध भएर लागिरहेको बताउनु भएको छ । १३ वटै स्थानीय तहका प्रमुख,संघीय तथा प्रदेश सांसद र कर्मचारीहरुसँग बसेर जिल्लाको विकासको लागि कुराकानी गर्ने समेत बताउनुभयो ।

No description available.

मुख्यमन्त्रि जम्कट्टेलले ब्यवसायीहरुलाई हाल भएको समस्यालाई आफुले नजिकबाट नियालेकोे भन्दै त्यस तर्फ हातेमालो गरेर अगाडी बढ्ने बताउनु भएको छ ।शनिबार जिल्ला समन्वय समितिको सभाहलमा संस्थाका अध्यक्ष बिष्णु प्रसाद थपलियाको अध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।साधारण सभामा संस्थाका महासचिव तिलक सिम्खडाद्धारा प्रस्तुत नीति तथा कार्यक्रमहरु र कोषाध्यक्षद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसहमत पास गरिएको छ ।कार्यक्रममा संघीय सांसद रामनाथ अधिकारी,विभिन्न राजनीतिक दलका प्रमुख एवमं प्रतिनिधि,स्थानीय तहका प्रमुख लगायतको विशेष आतिथ्यता रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नीलकण्ठ–८ रामकोटमा युवाहरूका लागि वारिष्टा तालिम सुरु

    नीलकण्ठ–८ रामकोटमा युवाहरूका लागि वारिष्टा तालिम सुरु

  • यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

  • प्रतिनिधिसभा सदस्य निर्वाचन : १६१ स्थानको नतिजा सार्वजनिक , रास्वपा १२४ क्षेत्रमा विजयी

    प्रतिनिधिसभा सदस्य निर्वाचन : १६१ स्थानको नतिजा सार्वजनिक , रास्वपा १२४ क्षेत्रमा विजयी

  • समानुपातिकको मतगणना जारी : रास्वपालाई ३६ लाख ७२ हजार २६५ प्राप्त

    समानुपातिकको मतगणना जारी : रास्वपालाई ३६ लाख ७२ हजार २६५ प्राप्त

  • समाचार
    नीलकण्ठ–८ रामकोटमा युवाहरूका लागि वारिष्टा तालिम सुरु

    नीलकण्ठ–८ रामकोटमा युवाहरूका लागि वारिष्टा तालिम सुरु

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    प्रतिनिधिसभा सदस्य निर्वाचन : १६१ स्थानको नतिजा सार्वजनिक , रास्वपा १२४ क्षेत्रमा विजयी

    प्रतिनिधिसभा सदस्य निर्वाचन : १६१ स्थानको नतिजा सार्वजनिक , रास्वपा १२४ क्षेत्रमा विजयी

    समानुपातिकको मतगणना जारी : रास्वपालाई ३६ लाख ७२ हजार २६५ प्राप्त

    समानुपातिकको मतगणना जारी : रास्वपालाई ३६ लाख ७२ हजार २६५ प्राप्त

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0