Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष १३, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिसधादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
  • क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारीक्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
  • धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगरधादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर

बालमैत्री अबलम्बन तथा घोषणा उन्मुख बन्दै धुनिबेसीनगरपालिका

७६२ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २, बिहिबार (२ साल अघि)
बालमैत्री अबलम्बन तथा घोषणा उन्मुख बन्दै धुनिबेसीनगरपालिका

चैत्र २,खानीखोला धादिङ ।
वालमैत्री तथा पोषणमैत्री स्थानीय शासन वाल अधिकार सम्वन्धी समग्र पक्ष (वाल वचाउ, वाल संरक्षण, वाल विकास र वाल सहभागिता) को प्रवद्र्धन गरी स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न ल्याईएको एक नबिन अबधारणा हो ।बालमैत्री स्थानीय शासन भन्नाले बाल बचाउ, बाल संरक्षण, बाल विकास, र अर्थपूर्ण बाल सहभागिताजस्ता बाल अधिकारका सबाललाई स्थानीय निकायको नीति, संरचना, प्रणाली र कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धति हो ।यसले स्थानीय निकायलाई बालबालिकाको हितमा योजना तर्जुमा, स्रोतको विनियोजन, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन जस्ता कार्य गर्न सघाउँदछ ।
स्थानीयस्तरका सबै क्षेत्र र तहका निकायहरुको नीति, संरचना, प्रणाली र कार्य प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिताको माध्यमबाट उनीहरुका अधिकार सम्बन्धी सबालहरुलाई मूलप्रवाहीकरण गर्ने,बालबालिकाहरुको वाच्न पाउने हक, संरक्षणको हक, विकास र जीवनयापनको हक र स्थानीय शासन र सेवा प्रवाह सम्वन्धी निर्णय प्रक्रियामा बालबालिकाहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने र बालमैत्री शासन प्रणालीको प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ ।नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, बालबालिका सम्बन्धी ऐन, २०७५, बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि,बाल विकास रणनिति २०७७–२०८८, लगायतका कानून, नीति तथा कार्यक्रमहरूमा बाल अधिकारको समग्र पक्षलाई सम्बोधन गर्न विभिन्न व्यवस्था गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन ०७४ र बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ बमोजिम बालमैत्री स्थानीय शासन प्रवर्द्धन गरी बालमैत्री वडा घोषणा गर्ने जिम्मेवारी नगरपालिकाको वडालाई दिएको छ । उक्त ऐन अनुसार गरी वडा तथा नगरपालिकाले बालमैत्री स्थानीय तह घोषणा गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ । बाल अधिकारलाई सुनिश्चित गर्ने सन्दर्भमा नेपालको संविधान २०७२ , स्थानीय सरकार सञ्चालन ऐन, २०७४, मुलुकी देवानी संहिता ऐन, २०७४, बालबालिका सम्बन्धी ऐन, २०७५, बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ तथा बालबालिका सम्बन्धी राष्ट्रिय नीति, २०६९ जस्ता कानूनी व्यवस्था गरिएको छ।
राज्यको पुनःसंरचनासँगै प्रदेश सरकार तथा स्थानीय तहको संबैधानिक जिम्मेवारी पुरा गर्न पन्ध्रौ योजनामा राखिएको दूरदृष्टि तथा दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी यो बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधी २०७९ कार्यान्वयनमा ल्याईएको छ । धुनिबेसीनगरपालिकाले कार्यविधीमा उल्लेख भएका अधिकाशं ३६ वटा सेवा प्रवाहका सूचकहरुर १५ वटा संस्थागत सूचकहरु गरी ५१ वटा सूचकहरु पुरा गर्दै बालमैत्री नगरपालिका अबलम्बन तथा घोषणा तर्फ उन्मुख भएको छ । धुनिबेसीनगरपालिकाले पालिका भर रहेका.. बिद्यालयहरुलाई बालमैत्री बनाउने,समुदाय र बिद्यालय तहमा गठन तथा वडा र गाउँपालिका स्तरीय संञ्जाल गठन,महिला तथा बालबालिका शाखालाई सम्पर्क शाखाका तोकी बाल तथा पोषण मैत्री स्थानीइ शासनको कार्यलाई तिब्रता दिएको छ ।
धुनिबेसीनगरपालिकाले बालमैत्री स्थानीय शासन प्रवद्र्धनका लागि नगरपालिका तथा ९ वटै वडामा अभिमुखिकरणतथा ालमैत्रीस्थानीय शासन समितिको गठन र सरोकारबालाहरुबाट बालमैत्री स्थानीय शासन संचालनको प्रतिबद्धता लिने जस्ता कार्य गरिसकेको छ ।कार्यशालामा बालमैत्री स्थानीय शासन अबधारणा,बालमैत्री गाउँपालिकाको लागि बालबालिका सम्बन्धि नितिगत र कानुनी व्यवस्था ,बालबालिकामा लगानी, ३६ वटा सेवाप्रवाह र १५ संस्थागत गरि ५१ वटा सुचकहरु, सुचकहरु, बालमैत्री स्थानीय शासनको संस्थागत संरचना, बालमैत्री स्थानीय शासन पालिका तथा वडा समितिको काम कर्तव्य र उत्तरदायित्व,बालमैत्रस् स्थानीय शासनका चरणहरु एवम् पुरा भएका सुचकहरुको दस्तावेजिकरणर आगामी योजनाहरुको बारेमा लगायत बिषयमा गैरसरकारी संस्था महासंघका बागमती प्रदेशका निबर्तमान अध्यक्ष तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल,अधिबक्ता तथा बालबालिका सम्बन्धि बिषय बिज्ञ सुनिता कडेलले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्षहरु,वडा समितिका सबैसदस्यहरु,वडामा रहेको स्वास्थ्य संस्थाका प्रमुख,महिला र बालबालिकाको क्षेत्रमा कार्यरत स्थानीय गैरसरकारी संघसंस्था वा महिला समूह वा सामुदायिक संस्थाका प्रतिनिधि,प्रधानाध्यपक,विद्यालय÷स्वास्थ्य व्यवस्थापन समितिप्रतिनिधि,वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरु,वडा स्तरीय बाल संजालका बालबालिकाहरु सहित नगर प्रमुख,उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत ,शिक्षा अधिकृत लगायतको सहभागीता रहेको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाका सुजिता मुडवरीले जानकारी दिनु भयो ।
यसैगरी नगरपालिकाले बालबालिकाको वस्तुगत विवरण तयारी,बालबालिकाको स्थितिपत्रतर्जुमा र सार्वजनिकीकरण,नगर परिषदबाट आफ्नो निति तथा कार्यक्रम र बजेटमा बालबालिकाको क्षेत्रमा खर्च गर्ने प्रतिवद्धता सहितको नगरकार्यपालिकार नगरपरिषदको निर्णय,बालमैत्री स्थानीय शासनकोसेवाप्रवाहका न्यूनतम सूचकको स्थानीयकरण,निति कार्यविधी र आचार संहिता तयारी र बालश्रममुक्त होटल कलकारखाना,इट्टा उद्योग बनाउने जस्ता कार्य अघि बढेको धुनिबेसी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्यले भनाई रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • बिचौलिया र गलत पात्रलाई शासनबाट टाढा राखे मात्रै समाज सुध्रिन्छ : मन्त्री शिवराज अधिकारी

    बिचौलिया र गलत पात्रलाई शासनबाट टाढा राखे मात्रै समाज सुध्रिन्छ : मन्त्री शिवराज अधिकारी

  • नेपाल मगर संघ धादिङको अध्यक्षमा भिम दर्लामी निर्वाचित

    नेपाल मगर संघ धादिङको अध्यक्षमा भिम दर्लामी निर्वाचित

  • उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी

    उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी

  • एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम

    एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम

  • समाचार
    बिचौलिया र गलत पात्रलाई शासनबाट टाढा राखे मात्रै समाज सुध्रिन्छ : मन्त्री शिवराज अधिकारी

    बिचौलिया र गलत पात्रलाई शासनबाट टाढा राखे मात्रै समाज सुध्रिन्छ : मन्त्री शिवराज अधिकारी

    नेपाल मगर संघ धादिङको अध्यक्षमा भिम दर्लामी निर्वाचित

    नेपाल मगर संघ धादिङको अध्यक्षमा भिम दर्लामी निर्वाचित

    उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी

    उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी

    एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम

    एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0