Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८० आश्विन १३, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको सडकमा भेटिएको सालक राधे भण्डारीले डिभिजन बन कार्यालयलाई बुझाएधादिङको सडकमा भेटिएको सालक राधे भण्डारीले डिभिजन बन कार्यालयलाई बुझाए
  • नौविसे मलेखु सडक खण्ड असोज ४ गते देखि २० गते सम्म रातीमा सडक बन्द हुँदैनौविसे मलेखु सडक खण्ड असोज ४ गते देखि २० गते सम्म रातीमा सडक बन्द हुँदै
  • धादिङको बुढीगण्डकी नदि किनारमा मृत शव फेलाधादिङको बुढीगण्डकी नदि किनारमा मृत शव फेला
  • धादिङमा शिक्षकहरुले प्रस्तावित बिद्यालय शिक्षा ऐन जलाएधादिङमा शिक्षकहरुले प्रस्तावित बिद्यालय शिक्षा ऐन जलाए
  • धादिङमा झुन्डिएर १७ बर्षिय युवकको मृत्यूधादिङमा झुन्डिएर १७ बर्षिय युवकको मृत्यू
  • नीलकण्ठ– १० का यमबहादुर खनाल मृत अवस्थामा फेलानीलकण्ठ– १० का यमबहादुर खनाल मृत अवस्थामा फेला

उपप्रधानमन्त्री लिङ्देन र युरोपेली युनियनका राजदूत डिप्रेजबीच शिष्टाचार भेट

५२३ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ २६, बिहिबार (७ महिना अघि)
उपप्रधानमन्त्री लिङ्देन र युरोपेली युनियनका राजदूत डिप्रेजबीच शिष्टाचार भेट

उपप्रधानमन्त्री लिङ्देन र युरोपेली युनियनका राजदूत डिप्रेजबीच शिष्टाचार भेट
उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डिप्रेजबीच आज मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।

मन्त्रालयमा भएको भेटवार्तामा उपप्रधानमन्त्री लिङ्देनले विद्युत् उत्पादन, प्रसारण र बजारीकरणलाई प्राथमिकता दिई काम गरिरहेको उल्लेख गर्दै हरित ग्यास उत्पादनको सम्भाव्यता अध्ययन र नीति निर्माणमा समेत निजी लगानीकर्ता र सरोकारवाला पक्षसँग छलफल भइरहेको जानकारी दिनुभयो ।

छिमेकी राष्ट्रलाई विद्युत् निर्यात गर्ने विषयमा राजदूत डिप्रेजको जिज्ञासामा उहाँले बङ्गलादेशसँगको सम्झौता प्रक्रियामा रहेको नेपालले ठूलो मात्रामा विद्युत् निर्यात गर्ने गरी व्यापार सम्झौता गर्न लागेको बताउनुभयोे । उपप्रधानमन्त्री लिङ्देनले आवश्यक ट्रान्समिसनको व्यवस्थासहित समानान्तररूपमा अन्तरदेशीय प्रसारण लाइन विस्तार गरी अन्य छिमेकी मुलुकसँग विद्युत् निर्यात गर्ने गरी व्यापार सम्झौता गरिने स्पष्ट गर्नुभयो ।

नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपाललाई प्राप्त सहयोगका लागि युरोपेली युनियनललाई धन्यवाद दिँदै उहाँले भविष्यमा पनि ऊर्जा क्षेत्रमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको उपप्रधानमन्त्री लिङ्देनका प्रेस संयोजक रञ्जित प्रसाईंद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • श्रोत परिचालन बचत तथा ऋण सहकारीको पहिलो एकाई भेला सल्यानटारमा सम्पन्न,अर्को एकाई भेला आज नीलकण्ठमा हुदै

    श्रोत परिचालन बचत तथा ऋण सहकारीको पहिलो एकाई भेला सल्यानटारमा सम्पन्न,अर्को एकाई भेला आज नीलकण्ठमा हुदै

  • नीलकण्ठ नगरपालिकाका मेयर ढुंगानाद्वारा सरकारलाई कार्यविस्तृतिकरण सुझाव प्रतिवेदन हस्तान्तरण

    नीलकण्ठ नगरपालिकाका मेयर ढुंगानाद्वारा सरकारलाई कार्यविस्तृतिकरण सुझाव प्रतिवेदन हस्तान्तरण

  • नेकपा एमालेको बाग्मती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल बिजयी

    नेकपा एमालेको बाग्मती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल बिजयी

  • आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ ,आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने

    आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ ,आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने

  • समाचार
    श्रोत परिचालन बचत तथा ऋण सहकारीको पहिलो एकाई भेला सल्यानटारमा सम्पन्न,अर्को एकाई भेला आज नीलकण्ठमा हुदै

    श्रोत परिचालन बचत तथा ऋण सहकारीको पहिलो एकाई भेला सल्यानटारमा सम्पन्न,अर्को एकाई भेला आज नीलकण्ठमा हुदै

    नीलकण्ठ नगरपालिकाका मेयर ढुंगानाद्वारा सरकारलाई कार्यविस्तृतिकरण सुझाव प्रतिवेदन हस्तान्तरण

    नीलकण्ठ नगरपालिकाका मेयर ढुंगानाद्वारा सरकारलाई कार्यविस्तृतिकरण सुझाव प्रतिवेदन हस्तान्तरण

    नेकपा एमालेको बाग्मती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल बिजयी

    नेकपा एमालेको बाग्मती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल बिजयी

    आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ ,आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने

    आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ ,आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0