निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
धादिङ । दशौं राष्ट्रिय पोल्ट्री दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हिजो धादिङमा गर्भवती महिला र नमुना बौद्धिक अपांगता आधारभूत विद्यालयमा पोषण र अण्डा महत्व बुझाउँदै अण्डा वितरण गरिएको छ ।
‘पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता खाद्य र पोषण सुधारः हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रम सुरु भएको थियो । धादिङ अस्पतालको मातृशिशु स्वास्थ्य क्लिनिकमा चेकजाँच गर्न आएका ३५ जना गर्भवती महिलालाई अण्डा तथा मासु उपभोगको महत्व बुझाउँदै अण्डा बितरण गरिएको छ । त्यसैगरी नीलकण्ठ नगरपालिका नं.३ को नमुना बौद्धिक अपांगता आधारभूत विद्यालयका अपांगता र कुपोषण भएका ३० जना बालबालिकालाई अण्डा वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा।सन्दिप सिलवालले जानकारी दिनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |