धादिङ,२२ मंसिर ।
एनसेल सेवा अवरुद्ध भएको छ । कास्कीको पोखरा साइडमा एनसेल सेवा अवरुद्ध हुँदा लाखौं एनसेल प्रयोगकर्ताहरु समस्यामा परेका छन् ।
पोखरा आसपासका सडक निर्माणको क्रममा अप्टिकल फाइबर काटिदा सेवा अवरुद्ध हुन पुगेको एनसेलले बताएको छ । सो पश्चात् गण्डकी क्षेत्रका केही जिल्लाहरुमा एनसेल सेवा अवरुद्ध हुन पुगेको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |