वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ १२,मंसिर । बेनिघाट रोराङ गाउपालिका वडा न ३ मा रहेको सलाङघाट आधारभूत स्वास्थ्य चौकीमा निःशूल्क मुटुरोग शिविर सम्पन्न भएको छ ।
रोटरी क्लब अफ रुद्रमती काठमाडौंको आयोजना, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौं र बेनीघाट रोराङ वडा नं. ३ को सहआयोजना तथा आशा प्रोजेक्ट र फ्रेम्स अफ नेपाल न्यू जर्सीको सहयोगमा शिविर सम्पन्न भएको हो ।
शिविरमा एक सय चौहत्तर जना चेपाङ समुदायका व्यक्त्तिहरूको निः शूल्क स्वास्थ्य परीक्षण गराएका थिए ।
शिविरको क्रममा मुटु रोगीहरूलाई ECg, ECO लगायत निः शूल्क औषधि समेत वितरण गरिएको थियो । यसका साथै, उक्त स्वास्थ्य चौकीमा रोटरी क्लबले सात वटा ह्विलचेयर पनि प्रदान गरेको छ । केही जटिल प्रकारका मुटु रोगीहरूलाई काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा रिफर गरिएको र उनीहरूको निः शूल्क उपचार गर्ने आयोजक संस्थाले जानकारी गराएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |