धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ १०,मंसिर । त्रिपुरासुन्दरी माई मेलाको अवसरमा त्रिपुरासुुन्दरी गाउपालिका वडा न ६ गणेशस्थान माई परिसरमा आज र भोली बृहत स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
हेड्स नेपाल केन्द्रिय कार्यालय,बागमती प्रदेश समिति र धादिङ जिल्ला समितिको सयुक्त आयोजना तथा चिरायु नेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर काठमाण्डौ र बुद्ध डेन्टर हस्पिटल प्रा.ली.को प्राविधिक सहयोगमा स्वास्थ्य शिविर संचालन हुने भएको हो । शिविरमा साधारण स्वास्थ्य परिक्षण,महिला रोग विशेषज्ञ सेवा,दन्त परिक्षण सेवा प्रदान गरिने आयोजक संस्थाले जानकारी गराएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |