धादिङ,०४ मंसिर ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदानको घोषित समय सकिएको छ। आयोगले बिहान सात बजेबाट बेलुकी ५ बजेसम्म मतदानको समय तोकेको थियो।
५ बजेसम्म मतदानस्थलमा पुग्ने मतदाताले भने मत दिन पाउने आयोगले जनाएको छ। देशभरका १५ स्थानको मतदान कार्य भने स्थगित भएको छ । मतदानको निर्धारित अवधि सकिएपछि मतपेटिकालाई मतगणनास्थलसम्म लगिने आयोगले जनाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |