धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ २६, कात्तिक । धादिङ प्रतिनिधि सभा क्षेत्र न २ का प्रदेश ख का उम्मेद्वार जगत सिम्खडाले उत्तरी धादिङको बिकासको लागी आफ्नो उम्मेद्वारी रहेको बताएका छन् ।उहाँले आफ्नो पहिलो कार्यकालमा उत्तरी धादिङको बिकासमा लागी केहि सुरुवात भएको र ती अपुरा योजना पुरा गर्न तथा नयाँ थप बिकासको लागी आफ्नो उम्मेद्वारी रहेको बताएका हुन् ।
उत्तरी धादिङ जनताको साँच्चिकै शुख दुख आफुले बुझेको भन्दै उहाँले अव आफु निर्वाचित भएपछि बिकास केहो भनेर बुभm्ने गरी जनताको मन जितेर काम गर्ने बताएका छन् । मतदाता भेटघाट तथा घरदैलोको क्रममा उहाँले उत्तरी धादिङमा २५ बर्ष सम्म नभएको बिकास आफ्नो पहिलो पाँच बर्षे कार्याकालमा नै भएको बताएका छन् । उहाँले फरक प्रसङ्गमा रुवीभ्याली गाउपालिकाको बिकासको लागी सदैव बोल्ने गरेकोले आफुलाई रुवीभ्याली भनेर समेत बोलाउन थालेको बताएका छन् ।
उहाँले आफुले गरेको बिकासको सुरुवातलाई हेरेर भोट गर्न समेत मतदाताहरुलाई आग्रह गरेका छन् । उत्तरी धादिङको रुवीभ्याली,गंगाजमुना,त्रिपुरासुन्दरी र खनियाबास गाउपालिकामा जगत सिम्खडा निर्वाचित भएपछि बिकास भएको हो भन्ने महशुष गर्ने गरी जनताको काम गर्ने मतदाता भेटघाट तथा घरदलोको क्रममा प्रतिबद्धता ब्यक्त गरेका छन् ।
सिम्खडा धादिङ क्षेत्र न २ का ख गठबन्धनका साझा उम्मेद्वार हुन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |