धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
एमाले र राप्रपाको संयुक्त चुनावी अभियान अन्तर्गत सोमबार गंगाजमुना गाउँपालिकाको गुम्दी चिमचोकमा सम्पन्न सभा एवं प्रशिक्षण कार्यक्रममा बोल्दै लोहनीले पाँच बर्षभित्र तिप्लिङसम्मकै सडक पिच गर्न आफूले पहल गर्ने बताउनुभएको हो ।
सो सडकमा आफु निर्वाचित भएपछि २० करोडको काम भएको बताउनुभयो । २०५४ सालमा आफु जिल्ला विकास समितिको सभापती भएको बेला सिकटारबाट सुरु गरेको सिकटार–बेलुङभञ्ज्याङ–फुलखर्क–रि सडकले गति लिएको भन्दै उहाँले यो आर्थिक बर्षमा पनि ४० करोड बजेट परेको र १४ किलोमिटर कालोपत्रेको लागि काम अगाडी बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘पाँच बर्षअघि गाडीमा आईपुग्न नसकेका हामी अहिले गाडीमा आयौँ,किचेतमा ५ बर्ष भित्र बस पुग्नुपर्छ भनेर बोलेको कुरा पुरा भएको छ।’लोहनीले आफु जनताको सेवक रहेको भन्दै यो देशलाई जोगाउन,जनतालाई सुख, शान्ति दिन, युवाहरुलाई रोजगारी दिलाउन एमाले र राप्रपाको संयुक्त उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो । कार्यक्रममा राप्रपाबाट प्रदेश सासद उम्मेदवार डम्बर तामाङले उत्तरी धादिङको विकासको लागि एमाले र राप्रपा मिलेर गर्नका लागि चुनावी तालमेल भएकोे बताउनुभयो ।
लोहनी र तामाङले हिजो गुम्दीको चिमचोक, तावल, ताजिम्राङ,रिचेत,चोके लगाएतको क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |