निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
काठमाडौँ,११ कात्तिक ।
भन्सार महसुल सङ्कलनमा वीरगन्ज भन्सार कार्यालय सबैभन्दा अगाडि देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत बर्ष सबैभन्दा धेरै योगदान वीरगन्ज भन्सारको देखिएको हो ।

गतवर्ष सङ्कलन भएको महसुलका आधारमा भन्सार असुलीको लक्ष्यमा वीरगञ्ज भन्सार कार्यालयको योगदान ४०.३१ प्रतिशत देखिएको छ। वीरगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा २ खर्ब ४ अर्ब राजस्व असुल गरेको छ। दोस्रो धेरै महसुल सङ्कलन गर्नेमा भैरहवा भन्सार कार्यालय रहेको छ ।
जसले कुल भन्सार राजश्व सङ्कलनको २२.८८ प्रतिशत योगदान गरेको छ। गत वर्ष सो कार्यालयले १ खर्ब १५ अर्ब राजस्व सङ्कलन गरेको छ। यस्तै भन्सार सङ्कलन गर्ने तेस्रो भन्सार कार्यालयमा भने वीरगन्जको सुक्खा बन्दरगाह कार्यालयको रहेको छ । जसको योगदान ९.७६ प्रतिशत छ । यो कार्यालयले ४९ अर्ब ३४ करोड महसुल सङ्कलन गरेको छ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |