धादिङ,३१ असोज ।
बेनिघाट रोराङ गाउँपालिका स्थित चन्द्रोदय माध्यमिक विद्यालयको खेलमैदानमा हुने जिल्ला स्तरीय क्रिकेट लिगको तयारी अन्तिम चरणमा पुगेको छ । आईतबार पत्रकार सम्मेलन मार्फत खेलको तयारी तथा खेल तालिका समेत सार्वजनिक गरीएको छ ।धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा यहि कार्तिक १ गते देखि ७ गते सम्म हुन लागको धादिङ जिल्ला क्रिकेट लिगको खेल तालिका सार्वजनिक गरीएको हो ।
पत्रकार सम्मेलन मार्फत संघले प्रत्यक पालिकाका खेल प्रतिनीधि, टिम क्याप्टेनहरु र पत्रकारहरुको उपस्थितिमा खेल तालिका सार्वजनिक गरेको हो ।धादिङका आठ वटा पालिकाले भाग लिने उक्त प्रतियोगिता ४र४ टिम राखेर दुई समुह बनाई खेलाईने गरि क्रिकेट संघ धादिङले खेल तालिका सार्वजनिक गरेको हो ।
समुह ए मा पर्ने टिमहरु
खनियाबास गाउँपालिका
त्रिपुरासुन्दरी गाउँपालिका
धुनीबेसी नगरपालिका
गजुरी गाउँपालिका
समुह बी मा पर्ने टिम हरु
सिद्धलेक गाउँपालिका
बेनीघाट रोराङ गाउँपालिका
गल्छी गाउँपालिका
नीलकण्ठ नगरपालिका
यस्तो छ खेल तालिका
कार्तिक १ गते
गजुरी गाउँपालिका vs खनियाबास गाउँपाकिला बिहान ११ बजे
धुनीबेसी नगरपालिका vs त्रिपुरासुन्दरी गाउँपालिका दिनको २ बजे
कार्तिक २ गते
नीलकण्ठ नगरपालिका vs सिद्धलेक गाउँपालिका विहान ७ बजे
गल्छी गाउँपालिका vs बेनीघाट रोराङ गाउँपालिका बिहान ११ बजे
धुनीबेसी नगरपालिका vs खनियाबास गाउँपाकिला दिनको २ बजे
कार्तिक ३ गते
त्रिपुरासुन्दरी गाउँपालिका vs गजुरी गाउँपालिका बिहान ७ बजे
गल्छी गाउँपालिका vs सिद्धलेक गाउँपालिका बिहान ११ बजे
बेनीघाट रोराङ गाउँपालिका vs नीलकण्ठ नगरपालिका दिनको २ बजे
कार्तिक ४ गते
त्रिपुरासुन्दरी गाउँपालिका vs खनियाबास गाउँपालिका बिहान ९ बजे
गजुरी गाउँपालिका vs धुनीबेसी नगरपालिका दिनको १ बजे
कार्तिक ५ गते
बेनीघाट रोराङ vs सिद्धलेक बिहान ९ बजे
नीलकण्ठ vs गल्छी दिनबो दिनको १ बजे
फोटोःधादिङ जिल्ला क्रिकेट संघको फेसबुकबाट
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |