धादिङ,३० असोज ।
धादिङबेशीमा व्यावसायिक ब्रोइलरहरूको लागि आवास ब्रोडिङ व्यवस्थापन सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । अशोक ईन्टरप्राईजेज धादिङको आयोजनामा संचालन गरिएको तालिममा ईन्टरप्राईजेज सँग आवद्ध रहेरका ३० जना व्यवसायिहरुलाई तालिम प्रदान गरिएको हो ।
तालिममा भ्याली ग्रुपका डाक्टर सक्षम पाण्डेलले ब्रोइलर कुखुराको व्यवसाय गर्दै आएका व्यवसायिहरुलाई ब्रोइलर कुखुरा पाल्नको लागि खोर कसरी तयार पर्ने, चल्ला हुर्काउनको लागि के के कुरामा ध्यान दिने, कस्तो रोग लाग्दा कस्तो औषधि प्रयोग गर्ने लगाएतको विषयमा जानकारी गराउनुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |