Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

सन्दर्भ दशैं विदाको

नीलकण्ठ एफ.एम २५६० पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १०, सोमबार (३ साल अघि)
Post Thumbnail

धादिङ,१० असोज ।
नेपालीहरुको महानपर्व विजयादशमी सुरु हुन केही दिन बाँकी नै रहेको अवस्थामा सरकारी कर्मचारीहरु विदामा जान सुरु गरेका छन् । सरकारी कार्यालय खोलेर नागरिकलाई सेवा दिनुपर्ने सरकारी कर्मचारीहरु नै विदा भन्दा चाँडो आफैं विदामा जानु आश्चर्यको कुरा हो ।

पछिल्लो केही दिनदेखी दशै विदामा घर जाने कर्मचारीहरुको संख्यामा तिव्रता आएको स्थानीय तहमा कार्यालय खोलेर बसेका केही कर्मचारीहरुले प्रतिक्रिया दिएका छन् ।

अहिले स्थायी कर्मचारीहरु विदामा बस्ने र कार्यालयको काममा अस्थायी तथा करारका कर्मचारीहरुलाई कार्यालय खोल्ने र सेवा प्रवाह नियमित चलाउन निर्देशन गर्ने गरेको समेत गुनासाहरु प्राप्त भएका छन् ।

सरकारी कार्यालय खोलेर नागरिकलाई सेवा दिनुपर्ने कर्मचारीहरु एकाएक विदामा बस्न कसले अनुमति दिईरहेको छ ? के स्थायी कर्मचारीहरु अधिकाँश विदामा जाने र करारका अधिकाँश कर्मचारीहरुले कार्यालय खोलेर बस्नुपर्ने हो ? लोकसेवा पास गरेर सेवा दिन आएका कर्मचारीहरु दशैं विदामा घर जान किन चाँडै गरेको ?

के स्थायी कर्मचारीहरुको घर टाढा भएका कारण नै चाँडो विदा दिनुपर्ने हो र ? घटस्थापना आउनुभन्दा पनि केहि दिन अघिदेखी कर्मचारीहरुलाई विदा दिनुपर्ने होइन । बास्तविक दशैँ विदालाई हेर्ने हो भने आगामी शुक्रबारसम्म कार्यालय खोलेर सेवा दिनुपर्ने हुन्छ । शनिबारदेखी कार्यालय बन्दहुने र आइतबारदेखी असोज २२ गतेसम्म कार्यालय बन्द हुने क्यालेन्डरमा रहेको छ तर त्यस यता वा अघिदेखी नै कार्यालयको सेवा प्रभावित हुनु त्यति सान्दर्भिक होइन ।

यतिवेला सरकारी कर्मचारीहरु विदामा गैसकेको त एउटा कुरा हो उनीहरु कार्यालय फर्कने समय कहिले हो त्यो पनि थाहा छैन । अहिले दशेैँ विदामा गएका कर्मचारी तिहारसम्म विदामा रहने र तिहारपछि लगतै छठ पर्व सुरु हुने भएका कारण मधेष प्रदेश लगायतका तराईमुलका कर्मचारीहरु छठ पछि मात्रै सेवामा फर्कने अनुमान गरिएको छ ।

विगतका वर्षहरुमा पनि त्यस किसिमको समस्या देखिएकोले यो वर्ष पनि नहोला भन्न सकिदैन यसकारण जुन कार्यालयको सेवा लामो समय अवरुद्ध हुन्छ त्यो कार्यालयको जिम्मा त्यहि कार्यालयको कार्यालय प्रमुखले लिनुपर्ने हुन्छ यसर्थ समयमै कार्यालयको काम नियमितता र भरपर्दो बनाउन लागिपर्नु पर्ने देखिन्छ ।

हुनत सरकारी कार्यालयहरु बन्द गर्न नमिल्ने र कार्यालय बाहिर जाँदा बाहिर रहनुपर्ने कामको कारण सहितको कार्य स्वीकृति लिएर मात्र जानुपर्ने हुन्छ । पछिल्लो समय त्यस खालको काममा फलोअप गर्ने कामभने गरिएको छैन । नागरिकको तर्फबाट पनि त्यस खालको काममा खबरदारी गर्ने गरिएको पाइदैन ।

कतिपय सेवा लिन कार्यालय पुगेकाहरु पनि कर्मचारी नभेटिदा ठीकै छ त भन्ने र सेवा नलिई कार्यालय फर्कने गरेको पाइन्छ । कार्यालयमा कर्मचारी नभेट्दा र आफूले सेवा नपाउँदा के कारणले नपाएको ? भन्ने खालको प्रश्न मात्रै खडा गर्ने हो भने पनि हाम्रा कार्यालय केही हदसम्म सुध्रन सक्नेछन् । कार्यालय सुधार गर्नतर्फ लागौं यसमा आम नागरिकको हित हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

  • धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

  • विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

  • समाचार
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0