Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ २३, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • मिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्नमिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्न
  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मानचिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

भैरवी र हिमाल साकोसबिच एकीकरण कार्य सुरु : धादिङ एकीकृत वचत तथा ऋण सहकारी नाम प्रस्ताव

२९३ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ८, शनिबार (२ साल अघि)
भैरवी र हिमाल साकोसबिच एकीकरण कार्य सुरु : धादिङ एकीकृत वचत तथा ऋण सहकारी नाम प्रस्ताव

धादिङ,०८ असोज ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ रहेको भैरवी साकोष र हिमाल साकोष एक आपसमा एकीकरणका लागि सैद्धान्तिक रुपमा तयार भएका छन् । नेपालमा अर्थतन्त्र कमजोर बन्दै गएको र वैंक तथा वित्तीय संस्थाहरुले मनोमानी गरिरहेको वर्तमान परिवेशमा सहकारी संस्थामा आवद्ध शेयर सदस्यहरुको माग अनुसार सेवा प्रदान गर्न सवल र सक्षम संस्था वनाउनु पर्ने आवश्यक ठानी शनिबार दुवै संस्थाका संचालकहरुको सयुक्त बैठक बसी एकीकरणको कार्य शुभारम्भ गरेका हुन् ।

गुणस्तरीय र परिणाम मुखि सदस्य सेवाका लागि विश्वासनीय, भरपर्दो, सवल र सक्षम संस्था वनाउन, संस्थागत दिगो विकास तथा सदस्य केन्द्रित सेवा सहितको मुनाफा प्रदान गर्न, संचालन खर्चलाई कमी गरी आयमा बृद्धि गर्ने उद्देश्यले दुई सहकारी एकीकरण गर्ने कार्यको थालनी गरिएको बताइएको छ ।

शनिबार बसेको दुई संस्थाको उपलव्ध संचालक तथा सदस्यहरुको संयुक्त बैठकले नेपाल सरकार सहकारी विभागको निर्देशिका र कार्यविधी बमोजिम एकीकरणका लागी प्रारम्भिक प्रकृया अगाडी बढाउन गणेशकुमार श्रेष्ठको संयोजकत्वमा शान्तविक्रम वानियाँ, कृष्णप्रसाद लम्साल, विनोद कुमार श्रेष्ठ र राजकुमार श्रेष्ठ रहेको पाँच सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदललाई सहकारी एकीकरणका लागि गर्नुपर्ने सवै कार्यहरु प्रकृयागत रुपमा अगाडी बढाउन सक्ने जिम्मेवारी समेत संयुक्त बैठकले दिईएको बताइएको छ ।

सहकारी एकीकरणको लागि विभागबाट स्वीकृति लिनको लागि दुवै संस्थाको संयुक्त वैठक वसी कार्यदल वनाउनु पर्ने, कार्यदलले एकीकरण कार्यबिधी वनाइ दुईवटै संस्थाको साधारण सभाबाट पारित गर्नुपर्ने जस्ता नीतिगत कुराहरु पुराभएपछि मात्र एकीकरण प्रयासका लागि सहकारी विभागमा लैजानु पर्ने प्रावधान रहेको छ भने एकिकरण स्वीकृति पछि मात्र दुई साकोसको अवस्थाको बारेमा विज्ञहरुलाई सहजीकरणमा राख्न सकिने भएकोले जतिसक्दो छिटो प्रक्रिया थाल्न कार्यदललाई निर्देशन समेत बैठकले गरेको छ ।

दुई साकोस एकीकरण पछि संस्थाको नाम धादिङ एकीकृत वचत तथा ऋण सहकारी संस्था लि रहने समेत प्रस्ताव भएको छ । त्यसैगरी संस्थाको कार्यालय धादिङवेंसी विचबजार स्थित भैरवी सदनमा हुने बताईएको छ । अव बन्ने संचालक समितिमा अध्यक्ष १, उपाध्यक्ष २, महासचिव १, कोषाध्यक्ष १, सचिव २ र सदस्यहरु ८ जना गरि १५ सदस्यीय संचालक समिति बनाउने समेत छलफल भएको स्रोतले बताएको छ।

सहकारी एकीकरणका लागि यो दोस्रो पटक प्रयास गरिएको हो । २०७५ सालमा भैरवी, हिमाल, श्रोत परिचालन र अग्रणी साकोस बीच एकीकरणका लागि प्रयास हुँदा एकीकरण पछि संस्थाको नामाकरण, नेतृत्व र कार्यालयको विषयमा निर्णय हुन नसक्दा सफल हुनसकेको थिएन । यी दुवै सहकारी संस्था २०५७ सालमा एकै साथ स्थापना भएका हुन् ।

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

  • कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

  • धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

    धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

  • कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा

    कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा

  • समाचार
    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

    धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

    कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा

    कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0