नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
लायन राजाराम रिजाल सम्मानित
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,१७ भदौ
धादिङबाट नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहहभागि हुने खेलाडीलाई आज एक कार्यक्रमका बिच पोशाक वितरण तथा विदाई गरीएको छ । धादिङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको कार्यक्रममा विभिन्न विधामा सहभागि हुने टिम म्यानेजर,कोच लगायत ८२ जना खेलाडीहरुलाई पोशाक वितरण सँगै विदाई गरीएको हो ।
धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिंह तामाङको प्रमुख आतिथ्यताम सम्पन्न भएको कार्यक्रममा एन्फाका उपाध्यक्ष राजन भण्डारी, व्याटमिन्टन संघका सचिव भिषण श्रेष्ठ, कार्यालय सविच रमेशमान तुलाधर लगायतको आतिथ्यता रहेको थियो ।
सितेरो कराते जिल्ला ईन्चार्ज भीम गुरुङले सन्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथी प्रताम सिंह तामाङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा धादिङको नाम राख्ने गरी खेल्नको लागि शुभकामना दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |